‘बालेन्द्र शाह सरकारको चिन्तन नवदलाल पूँजीवादी छ, जुन अमेरिकी साम्राज्यवादी विचारद्वारा निर्देशित छ’
– सरकारको कार्यशैलीका बिषयमा तपाई र तपाईको पार्टीको धारणा कस्तो छ ?कार्यशैली, राजनीतिक प्रवृत्ति एवम् उद्देश्यद्धारा निर्देशित हुन्छ । राजनीतिक प्रवृत्ति र उद्देश्य विचारधाराद्वारा निर्देशित हुन्छ । जहाँसम्म बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीको सवाल छ, त्यो सरकारको विचार ,राजनीतिक प्रवृत्ति र चरित्र जस्तै कार्यशैली छ । बालेन्द्र शाह सरकारको चिन्तन नवदलाल पूँजीवादी छ, जुन अमेरिकी […]
२०८३ भाद्र ८ गते, सोमबार