बाबुरामको अवधीमा माओवादी अलोकप्रिय

राष्ट्रपति रामवरण यादवले राजनीतिक सहमतिको सरकार निर्माणका लागि दिएको चौथो पटकको समयभित्र पनि प्रमुख दलहरुबीच कुरा मिलेको छैन । यद्यपि सरकारको नेतृत्वसहित निर्वाचनको विधि, प्रक्रिया, संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिलगायतका विषयलाई प्याकेजमा हल गर्न अनौपचारिक तवरका छलफल जारी छन् । अहिले भइरहेका छलफल हेर्दा कांग्रेस नेता शेखर कोइराला तत्कालै गतिरोधको ‘गाँठो’ फुक्ने सम्भावना कम देख्छन् । […]
२०६९ पुष ३ गते, मंगलवार