फोहोरको पहाड भत्किँदा ३० जनाको मृत्यु, २२ घाइते !
काठमाडौँ । गिनीको राजधानी कोनाक्रीमा भारी वर्षापछि फोहोरको पहाड नजिकैका घरहरूमा खस्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ।घटनामा २२ जना घाइते भएका छन्, जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। स्थानीय समयअनुसार सोमबार बिहान २ बजेतिर सहरको दार-एस-सलाम क्षेत्रमा दुर्घटना भएको हो।गिनी सरकारका अनुसार भारी वर्षापछि फोहोरको थुप्रो अचानक भत्किएको हो। जसमा धेरै मानिस […]
२०८३ भाद्र ८ गते, सोमबार