विश्वकै लामो अन्तर्राष्ट्रिय रेल सेवा पुनः सञ्चालन हुँदै
काठमाडौँ । उत्तर कोरियाको राजधानी प्योङयाङ र रूसको राजधानी मस्को बीचको प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा आगामी १७ जुन देखि पुनः सञ्चालनमा आउने भएका छ । रुसी रेलवेले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत उक्त जानकारी दिएको हो। यसका साथै, प्योङयाङ र रूसको सुदूरपूर्वी क्षेत्र स्थित खाबारोभ्स्क बीचको रेल सेवा पनि १९ जुन देखि पुनः सुरू गरिने बताइएको […]
२०८२ जेष्ठ २९ गते, बुधबार