नेपाल ऐनलाई संशोधन गर्ने लगायत तीनवटा अध्यादेश ल्याइदै
काठमाडौँ । सरकारले तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहेका शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी ऐनलाई संशेधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए । उनले विपद्सम्बन्धी ऐनाले १२ वर्षपछि […]
२०८३ आश्विन २२ गते, बिहीबार