प्रतिनिधि सभा निर्वाचन : समानुपातिकतर्फ ६४ दलको भिडन्त !
काठमाडौँ । निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ५ दर्जन बढी राजनीतिक दलहरू प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन आयोगमा पेश गरिएको बन्द सूचीअनुसार कुल ६४ वटा दलले ५८ वटा निर्वाचन चिन्हमार्फत समानुपातिक प्रणालीमा भाग लिने गरी उम्मेदवार सूची दर्ता गराएका हुन् । यो संख्या अघिल्ला निर्वाचनको तुलनामा धेरै हो […]
२०८२ पुष १५ गते, मंगलवार