राजनीति

खड्का ल्याण्डलाई स्काउटको बहाल चुक्ता गर्न सात दिनको अल्टिमेटम

काठमाडौँ । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशन गर्दै आफ्नो स्वामित्वमा रहेको जग्गा र त्यसमा निर्माण भएका संरचना प्रयोगकर्तालाई बहालको बक्यौता रकम तिर्न सात दिनको समय दिएको छ। स्काउटले बहालको बक्यौता चुक्ता नभए जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामान जफत गर्ने चेतावनी दिएको छ। स्काउटको जग्गा र त्यहाँका संरचना खड्का ल्याण्ड डेभलपमेन्ट […]

२०८२ कार्तिक २१ गते, बिहीबार

नेकपाले आज मध्यान्ह काठमाडौँमा बृहत् जनसभा गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आज मध्यान्ह काठमाडौँमा बृहत् जनसभा गर्ने भएकोछ । सो पार्टीको गत असोज २६ देखि ३० गतेसम्म बसेको नवौँ केन्द्रीय समितिको तेस्रो विशेष बैठकले जनसंघर्ष गर्ने निर्णय गरेको थियो ।सोही बैठकको निर्णयअनुसार नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी रुपमा सर्वपक्षीय अन्तरिम सरकार गठन गर, भ्रष्टाचारको निष्पक्ष छानबिन गर, उच्चस्तरीय छानबिन आयोग गठन गर, […]

२०८२ कार्तिक २१ गते, बिहीबार

नेकपाले भोलि (कात्तिक २० गते, बिहिबार ) काठमाडौँमा बृहत् जनसभा गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले भोलि (कात्तिक २० गते, बिहिबार ) काठमाडौँमा बृहत् जनसभा गर्ने भएकोछ । सो पार्टीको गत असोज २६ देखि ३० गतेसम्म बसेको नवौँ केन्द्रीय समितिको तेस्रो विशेष बैठकले जनसंघर्ष गर्ने निर्णय गरेको थियो ।सोही बैठकको निर्णयअनुसार नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी रुपमा सर्वपक्षीय अन्तरिम सरकार गठन गर, भ्रष्टाचारको निष्पक्ष छानबिन गर, उच्चस्तरीय […]

२०८२ कार्तिक २० गते, बुधबार

जेनजी आन्दोलन :प्रहरी कार्यालयहरुबाट हजारौंको संख्यामा गोली लुटपाट

काठमाडौँ । प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले जेनजी आन्दोलनमा काठमाडौं उपत्यका र उपत्यका बाहिर रहेका प्रहरी कार्यालयहरुबाट हजारौंको संख्यामा गोली लुटपाट भएको जनाएको छ । डीआईजी रेग्मी नेतृत्वको समितिले आईजीपी चन्द्रकुवेर खापुङलाई बुझाएको आन्तरिक प्रतिवेदनमा काठमाडौं उपत्यकाबाट मात्रै करिब ६ सय राउण्ड गोली हराएको र आन्दोलनकारीले डमी […]

२०८२ कार्तिक २० गते, बुधबार

जेनजी आन्दोलन : तोडफोड, आगजनी र लुटपाट गर्ने ३७५ जना पक्राउ, १४१ वटा मुद्दा दर्ता

काठमाडौँ । गृह मन्त्रालयले जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले ३७५ जनालाई पक्राउ गरेको जनाएको छ । मन्त्रालयले कात्तिक १७ गतेसम्मको विवरण अनुसार देशभरबाट ३७५ जनालाई पक्राउ गरिएको र १४१ वटा मुद्धा दर्ता गरेको जनाएको छ ।मन्त्रालयका अनुसार सबैभन्दा काठमाडौं उपत्यकामा २१८ जना पक्राउ परेका छन् । पक्राउ परेकालाई कर्तव्य ज्यानदेखि […]

२०८२ कार्तिक २० गते, बुधबार

जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहिद घोषणा

काठमाडौँ । सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा परी मृत्यु भएकामध्ये ४५ जनालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहिद घोषणा गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन् । साथै आन्दोलनमा मृत्यु भएका अन्यको बारेमा अध्ययन भइरहेको […]

२०८२ कार्तिक १९ गते, मंगलवार

राष्ट्रपति पौडेल कतार प्रस्थान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमणका लागि प्रस्थान गरेका छन् । आज बिहान ९ : १० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न गरेका हुन् । उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।राष्ट्रपति पौडेलसहितको टोलीले यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ । गत […]

२०८२ कार्तिक १८ गते, सोमबार

नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा तालाबन्दी !

काठमाडौँ । कांग्रेस सुधार अभियान ( अन्डर-४०) ले नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा तालाबन्दी गरेको छ । अभियान सम्बद्ध समूहले पार्टी कार्यालय प्रवेश गर्ने मुखैमा प्रहरीको सुरक्षै घेरा तोडेर पार्टी कार्यालयको गेटसम्म पुगेर केन्द्रिय कार्यालयमा तालाबन्दी गरेको हो ।उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित प्रदर्शन गरिरहेका थिए । पार्टी कार्यालयको प्रांगणमा जान गेट […]

२०८२ कार्तिक १७ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टीद्वारा देशव्यापीरुपमा मसाल जुलुस प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले शनिबार साँझ देशव्यापीरुपमा मसाल जुलुस प्रदर्शन गरेको छ । देशमा देखिएको गम्भीर राजनीतिक अस्थिरताको अन्त्य र सर्वपक्षीय सरकार गठनको माग गर्दै सो पार्टीले देशव्यापीरुपमा मसाल जुलुस प्रदर्शन गरेको हो ।मसाल जुलुसमा सहभागी प्रदर्शनकारीहरुले सर्वपक्षीय अन्तरिम सरकार गठन गर , अमेरिकी साम्राज्यवाद मुर्दावाद , अग्राधिकार सहितको समाजवादी संघीयता लागु गर , […]

२०८२ कार्तिक १७ गते, आईतवार

एमालेले देशभर जनभेला र प्रदर्शन गर्ने

काठमाडौँ । नेकपा एमालेले देशभर जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको छ । शनिबार भक्तपुरस्थित गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले संविधानको रक्षा, लोकतन्त्रको जगेर्नाका लागि जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।बैठकले यही कात्तिक २२ गते वडा भेला, २५ गते पालिका भेला, २९ गते जिल्लामा जनसभा र मंसिर ६ […]

२०८२ कार्तिक १७ गते, आईतवार