प्रवास

अमेरिकामा काम गर्न चाहने विदेशी विद्यार्थीलाई ७० हजार डलर शुल्क !

काठमाडौँ । अमेरिकाले पढाइपछि काम गर्न चाहने विदेशी विद्यार्थीका लागि ‘अप्सनल प्राक्टिकल ट्रेनिङ’ (ओपीटी)मा ७० हजार अमेरिकी डलर शुल्क प्रस्ताव गरेको छ। अमेरिकाको गृह सुरक्षा विभाग (डीएचएस)को प्रस्तावअनुसार, विद्यार्थी पहिलोपटक ओपीटीमा सहभागी हुँदा शिक्षण संस्था वा विश्वविद्यालयले ७० हजार डलर शुल्क तिर्नुपर्नेछ। ओपीटी नवीकरण गर्दा प्रत्येकपटक ३० हजार डलर शुल्क लाग्नेछ।ओपीटीअन्तर्गत विद्यार्थीले पढाइ पूरा गरेपछि […]

२०८३ आश्विन २२ गते, बिहीबार

भारतीय अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ । भारतीय दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउलास्थित निवासमा बेहोस अवस्थामा भेटिएका पाटेकरलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो। तर, बिहान ५:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।एएनआईका अनुसार पाटेकरलाई हृदयाघात भएको थियो। अस्पताल ल्याएपछि चिकित्सकले करिब ४५ मिनेटसम्म उनलाई पुनर्जीवित गर्ने प्रयास गरेका थिए। तर, […]

२०८३ आश्विन २२ गते, बिहीबार

भारत पुगेका नेपाली दसैँ मनाउन घर फर्किंदै

काठमाडौँ । दसैँ, तिहार नजिकिएसँगै रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली स्वदेश फर्किन थालेका छन्। भारतका नयाँ दिल्ली, मुम्बई, हिमाचल प्रदेश, सिम्ला, कुल्लुलगायत विभिन्न सहरमा रोजगारी गर्दै आएका नेपाली परिवार तथा आफन्तसँग चाडपर्व मनाउन नेपाल फर्किन थालेपछि नेपालगञ्जस्थित जमुनाहा नाकामा यात्रुको चाप बढेको छ।दसैँ, तिहार नेपालीका प्रमुख चाडपर्व भएकाले वर्षभरि रोजगारीका लागि घरदेखि टाढा […]

२०८३ आश्विन २१ गते, बुधबार

भारतमा जेल भरो आन्दोलन !

काठमाडौँ । भारतमा ककरोच जनता पार्टी (सीजेपी)ले नयाँ आन्दोलनको घोषणा गरेको छ । सीजेपीका संस्थापक अभिजीत दीपकेले एक्समा पोस्टर सार्वजनिक गर्दै अक्टोबर २ मा सीजेपीले मुम्बईस्थित शिवाजी पार्कमा ‘जेल भरो आन्दोलन’ गर्ने बताएका हुन् ।दीपकेले आफ्नो पोस्टमार्फत भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागलाई दोहोर्‍याएका छन् ।सीजेपीले यसअघि नै ज्ञानेश कुमारले आफ्नो पदबाट राजीनामा […]

२०८३ आश्विन १२ गते, सोमबार

भारतको उत्तर प्रदेशमा भारी वर्षा:५८ जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेशमा भारी वर्षाका कारण ५८ जनाको मृत्यु भएको छ । शनिबार उत्तर प्रदेशका अधिकांश क्षेत्रमा तीव्र हावासहित मुसलधारे वर्षा भएको थियो । करिब १० जिल्लामा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको जनाइएको छ । आइतबार बिहान राजधानी लखनऊसहित आसपासका क्षेत्रमा पनि हल्का वर्षा जारी रहेको थियो ।अविरल वर्षाका कारण धेरै स्थानमा कच्ची […]

२०८३ आश्विन ११ गते, आईतवार

श्रीलङ्काले सवा लाख मानिसलाई सार्वजनिक क्षेत्रमा रोजगारी दिने !

काठमाडौँ । श्रीलङ्काले सन् २०२६ मा सवा लाख मानिसलाई सार्वजनिक क्षेत्रमा रोजगारी दिने भएको छ। श्रीलङ्काको सार्वजनिक प्रशासन मन्त्री चन्दना अबेयरत्नेले सन् २०२६ मा सार्वजनिक सेवामा एक लाख २० हजारभन्दा बढी व्यक्ति भर्ना गर्ने कार्यक्रम सुरु गरेको बताएकी छन्।‘यस भर्नाले शिक्षा, स्वास्थ्य र कृषिलगायत सार्वजनिक क्षेत्रका विभिन्न क्षेत्रमा रहेका खाली पदहरू पूर्ति गर्नेछ,’ अबेयरत्नेले पत्रकारहरूसँग […]

२०८३ आश्विन १० गते, शनिबार

भारतले नेपाललाई दैनिक ६ सय ५४ मेगावाट विद्युत दिने

काठमाडौँ । भारत सरकारले नेपाललाई दैनिक ६ सय ५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएकाे हाे । भारतले यहि सेप्टेम्बर १३ तारिखदेखि आगामी डिसेम्बर ३१ सम्म नेपाल विद्युत प्राधिकरणलाई राति १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। भारतले मुजफ्फरपुर–ढल्केबर […]

२०८३ भाद्र ३० गते, मंगलवार

चिनियाँ राष्ट्रपति सी जिनपिङ भारत प्रस्थान

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत प्रस्थान गरेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’का अनुसार राष्ट्रपति सीको टोलीमा चिनियाँ विदेशमन्त्री वाङ यि तथा उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी छन्।यसैबीच भारतका लागि चिनियाँ राजदूत शु फेहोङले शुक्रबार राति सामाजिक सञ्जाल ‘एक्स’मार्फत राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने […]

२०८३ भाद्र २७ गते, शनिबार

पाकिस्तानसँगको सिन्धु जल सम्झौता पुनः पालना गर्न भारतलाई अदालतकाे आदेश

काठमाडौँ । नेदरल्यान्ड्सको हेगस्थित स्थायी मध्यस्थता अदालतले भारतलाई पाकिस्तानसँगको सिन्धु जल सम्झौता पुनः पालना गर्न आदेश दिएको छ। अदालतले काश्मीर क्षेत्रका जलविद्युत आयोजनाको काम सीमित गर्न आदेश दिएको हाे। अदालतले भारतसँग सम्झौता रद्द वा निलम्बन गर्ने कुनै औचित्य नरहेको भन्दै यो सन्धि पूर्ण रूपमा लागू रहने ठहर गरेको छ। भारतीय विदेश मन्त्रालयले मध्यस्थता अदालतको उक्त […]

२०८३ भाद्र १६ गते, मंगलवार

तिब्बतमा पहिरोले थुनिएर बनेको विशाल ताल फुट्यो !

काठमाडौँ । चीनको तिब्बतस्थित ल्हेन्दी नदीको माथिल्लो भागमा हिमपहिरोपछि नदी थुनिएर बनेको ठूलो प्राकृतिक ताल फुटेको छ। चिनियाँ अधिकारीहरूले उक्त ताल फुटेको औपचारिक जानकारी नेपाली पक्षलाई गराएका छन्।तिब्बतको छोचेन खोला र नेपालको पुरेपु त्साङ्पो नदीको संगमस्थल आसपास बनेको उक्त ताल फुटेको सूचना चिनियाँ पक्षबाट प्राप्त भएको हो।तिब्बततर्फबाट बगेर आउने छोचेन खोला र पुरेपु त्साङ्पो नदी […]

२०८३ भाद्र १२ गते, शुक्रबार