भारतको उत्तर प्रदेशमा भारी वर्षा:५८ जनाको मृत्यु
काठमाडौँ । भारतको उत्तर प्रदेशमा भारी वर्षाका कारण ५८ जनाको मृत्यु भएको छ । शनिबार उत्तर प्रदेशका अधिकांश क्षेत्रमा तीव्र हावासहित मुसलधारे वर्षा भएको थियो । करिब १० जिल्लामा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको जनाइएको छ । आइतबार बिहान राजधानी लखनऊसहित आसपासका क्षेत्रमा पनि हल्का वर्षा जारी रहेको थियो ।अविरल वर्षाका कारण धेरै स्थानमा कच्ची […]
२०८३ आश्विन ११ गते, आईतवार