भारतको केरला राज्य अति गरिबीमुक्त
काठमाडौँ । भारतको केरला राज्य अति गरिबीमुक्त भएको छ। केरलाका मुख्यमन्त्री पिनरायी विजयनले ‘केरला पिरावी’ को अवसरमा राज्यसभामा केरला राज्य अति गरिबीबाट मुक्त भएको घोषणा गरेका हुन् । यो घोषणासँगै केरला भारतमा अति गरिबीबाट मुक्त हुने पहिलो राज्य बनेको छ । तर, विपक्षी संयुक्त लोकतान्त्रिक मोर्चाले भने ‘खोक्रो घोषणा’ भनेर टिप्पणी गरेको छ ।मुख्यमन्त्री विजयनले […]
२०८२ कार्तिक १७ गते, आईतवार