इजरायलमा रहेका नेपालीलाई संयमित, सतर्क र सुरक्षित रूपमा बस्न आग्रह
काठमाडौँ । इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई संयमित, सतर्क र सुरक्षित रूपमा बस्न आग्रह गरेको छ। दूतावासले मंगलबार “अत्यन्त जरुरी” भन्दै आठ बुँदे सूचना जारी गर्दै वर्तमान अवस्थालाई ध्यानमा राखी सावधानी अपनाउन अनुरोध गरेको हो।दूतावासका अनुसार आपतकालीन परिस्थितिमा सहयोगका लागि द्वितीय सचिव कुमार बहादुर श्रेष्ठ र तृतीय सचिव सञ्ज कुमार शाहलाई मोबाइलमार्फत सम्पर्क […]
२०८२ चैत्र २५ गते, बुधबार