‘बैचारिक रुपान्तरण र समाजवाद’ का मुल आधार छोडेर पार्टी फेरबदल वा एकताको अर्थ छैन’
भुमिकाहिजो आज नेपालका केही कम्युनिस्ट पार्टी र ब्यक्तिहरुले पार्टी फेरबदल,एकता र पुनर्गठनको हल्ला चलाईरहेका छन। त्यस्तो पार्टी फेरबदल, एकता र पुनर्गठनको हल्ला संगै हाम्रो नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट केही साथीहरू बाहिरिनु भयो। समाजवादी सपनाबाट बरालिएर हल्लाको भरमा कुनै पार्टी परिवर्तन गर्नु समाजको अग्रगामी परिवर्तनको बाटो हो र ?कम्युनिस्ट पार्टीहरुमा बारम्बार अन्तरविरोधका अमुर्त कुरा आउने […]
२०८३ असार २४ गते, बुधबार