‘भारतीय अतिक्रमण र हस्तक्षपको विरोध गर्नु नेपाल र नेपालीको राष्ट्रिय दायित्व हो ‘
काठमाडौँ । लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि आक्रोशित बनेको भारतीय पक्षले स्थानीयवासीलाई दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्रसम्म पनि जान रोक लगाएको छ । विगतमा कालापानी मुहान नजिकैसम्म आवत–जावत गर्न दिएको ठाउँसम्म पनि अहिले भारतीय सुरक्षाकर्मीले जान नदिएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । माथिल्लो कौवा क्षेत्रसम्म जान पनि स्थानीयवासी डराउने […]
२०७७ श्रावण १८ गते, आईतवार