विचार

विश्वदृष्टिकोण र दुई लाइन संघर्षको प्रश्न

पार्टीभित्र विभिन्न किसिमका विचारहरुबीच विरोध र संघर्ष निरन्तर चलिरहन्छ, समाजमा भएका वर्ग–अन्तरविरोध र नयाँ तथा पुरानाका बीचका अन्तरविरोधको पार्टीभित्र पर्ने प्रतिबिम्ब हो । पार्टीभित्र अन्तरविरोधहरु रहेनन् भने र तिनलाई समाधान गर्न विचारधारात्मक संघर्षहरु भएनन् भने पार्टीको जीवन अन्त्य हुनेछ ।                  – माओत्सेतुङ           यस दार्शनिक आलेखमा नयाँ ढंगको कम्युनिष्ट पार्टी भनेको के हो ? कम्युनिष्ट […]

२०८३ भाद्र ८ गते, सोमबार

लोकतन्त्रभित्र निरंकुशतन्त्रको अभ्यास र परिणतिहरु

नेपालमा वर्तमान सरकार सत्ता र शक्तिमा आएपछि विचित्रका काम कुराहरु हुनथालेका छन् । देशमा संविधानत बुहदलीय संसदीय व्यवस्था विद्यमान रहेको छ । जसका आफ्नै खाले विश्वव्यापी मूल्य, मान्यता र आदर्शहरु रहेका छन् । तर वर्तमान सरकारका गतिविधिहरु उक्त मूल्य, मान्यता र आदर्श अनुकूल देखिदैनन् । जसले गर्दा नेपालको लोकतन्त्रभित्र निरंकुशतन्त्र मडारिन लागेको अचम्मको दृश्य देखिएको […]

२०८३ भाद्र ३ गते, बुधबार

नेपालको राजनीतिक सकटको सर्वमान्य निकास: नेपाली विशेषताको समाजवाद

योद्धा सी

प्रत्येक क्रान्तिको आधारभुत प्रश्न राज्य सत्ताको प्रश्न हो यो प्रश्नलाई बुझिएन भने क्रान्तिमा बुद्धिमातापुर्ण सहाभागीता हुनै सकिदैन । क्रान्तिको अगुवाइ गर्ने तः कुरै छोडौँ –लेनिन हामी आज पनि पूर्ण विशवास र दावीका साथ भन्न सक्छौ के नेपाली राजनीतिक संकटको निकास र क्रान्तिका बारेमा पार्टीले अगाडी सारेको बिचार, कार्यादिशा, नीति र आधारहरु भन्दा अरु कुनै पार्टी […]

२०८३ भाद्र ३ गते, बुधबार

माक्र्सवादी–लेनिनवादी–माओवादी सौन्दर्य दर्शन

कार्ल माक्र्स (१८१८–१८८३) र फ्रेडरिक एंगेल्स (१८२०–१८९५) द्वारा माक्र्सवादको प्रतिपादन भएको आज १७८ वर्ष पुरा भइसकेको छ । माक्र्सवाद विश्व सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त हो । वर्गविहिन, राज्यविहिन मान्छेले मान्छेमाथि गरिने सबैखाले शोषण– उत्पीडनको अन्त्य भई समानतामूलक नौलो संसार रुपी वैज्ञानिक साम्यवादी सिद्धान्त हो । माक्र्सवाद परिवर्तनशील, विकासशील सर्वहारा क्रान्तिको विज्ञान हो । आज […]

२०८३ भाद्र १ गते, सोमबार

अन्तर्राष्ट्रिय यूवा दिवस :युवाको भविष्य बदल्ने अन्तर्राष्ट्रिय अभियान

हरेक वर्ष १२ अगस्टमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। युवाका अधिकार, सम्भावना, सहभागिता र समस्यामाथि बहस गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस विश्वभर मनाइँदै आएको छ। नेपालमा पनि हरेक वर्ष विभिन्न गोष्ठी, समारोह, भाषण, प्रतिबद्धता र शुभकामनाका साथ यो दिवस मनाइन्छ।तर फेरि पनि देशको राजनीति, अर्थतन्त्र, सामाजिक संरचना र साँस्कृतिक क्षेत्रमा एउटा असहज प्रश्न उठाउनैपर्छ […]

२०८३ श्रावण २७ गते, बुधबार

सञ्चारमा लागेको नाकाबन्दी र ऐन संशोधनका कुरा

नेपालमा वर्तमान सरकारले हरक्षेत्रमा विचित्रका गतिविधि गर्दै गएको देखिएको छ । हरेक देशको मूल कानून संविधान हो । त्यसैअनुसार ऐन कानून बन्छन् र त्यसअनुसार नीति नियमहरु बन्दछन् । नेपालमा ०७२ को संविधानमा संशोधन गर्नका लागि सरकार आफैँले बनाएको कार्यदलले एकातिर प्रतिवेदन तयार गरेर बुझाएको छ भने अर्कातिर प्रतिपक्षी दलहरुले सो प्रतिवेदन तयार गर्ने समितिलाई नै […]

२०८३ श्रावण २६ गते, मंगलवार

धर्मका बारेमा माक्र्सवादी दृष्टिकोण

  सबैखाले धर्महरु अफिम हुन् ।– कार्ल माक्र्स हरेक प्रकारका धर्म मानिसको दिमागमा ती बाह्य शक्तिहरुको काल्पनिक प्रतिबिम्ब बाहेक अरु केही होइन, जसले तिनको दैनिक जीवनलाई शासित गर्दछन् । यो प्रतिबिम्बमा पार्थिव शक्तिहरुले अलौंकिक शक्तिहरुको रुप धारण गरेका हुन्छन् ।– फ्रेडरिक एंगेल्स पहिलो नम्बरमा धर्म भनेको मान्छेले दर्शन सम्बन्धि देश दुनियाँलाई जान्ने, बुझ्ने व्याख्या गर्ने […]

२०८३ श्रावण २५ गते, सोमबार

कर्णालीका दु:ख भुगोल कि राज्य ?

कर्णाली भन्दा धेरै मानिसको मानसपटलमा विकट, पिछडिएको, गरिवी, अभाव र केन्द्रिय सत्तासंग पहुच नभएको भन्ने बुझाईको भास्य अहिले पनि रहेको छ । तर यो पनि हो कर्णाली सुन्दर छ। पर्यटनको प्रचुर संभावनाले भरिपुर्ण छ, कर्णालीको आफ्नै सभ्यता छ, आर्थिक दृस्टिले आत्मनिर्भर वन्न सक्छ, राजनितिक हिसावले देशको नेतृत्व गर्न सक्छ, सामाजिक र सासंकृतिक हिसावले नयाँ सभ्यता […]

२०८३ श्रावण २४ गते, आईतवार

लोकतान्त्रिक ‘शासन प्रणाली’को घोडामा सवार अधिनायकवाद

‘सत्ता’ भनेको राज्यसत्ताको एउटा वर्गीय चरित्रलाई जनाउने शब्द हो।   सत्ता  संचालन गर्न ‘शासन प्रणाली’ आवश्यक र अनिवार्य पक्ष हो। ‘शासन प्रणाली’ भनेको राज्य संचालन गर्ने संस्थागत ढाचा, बिधि र संरचना हो। ‘सत्ता’ संचालनका लागि निश्चित ‘शासन प्रणाली’ नै एक महत्वपूर्ण अस्त्र मानिन्छ। नेपालको दलाल पुजीवादी सत्ता संचालन गर्ने ‘कानूनी’,र ‘संवैधानिक’अस्त्र भनेको २०७२ सालको संविधानले निर्दिष्ट […]

२०८३ श्रावण २० गते, बुधबार

नयाँ जनबादी क्रान्तिको कार्यभार र बैज्ञानिक समाजबाद

नेपाली कम्युनिष्ट आन्दोलनको आमूल र अग्रगामी मूल कार्यक्रम नयाँ जनवादी क्रान्तिको कार्यक्रम नै हो र यसलाई सही किसिमले कार्यान्वयन नगरी यसको कार्यभार पूरा हुँदैन । अनि नेपाल र नेपाल जनताका आधारभूत समस्याहरू हल हुँदैनन् भन्ने कुरा अहिलेसम्मका अनुभवहरुबाट एकदमै प्रष्ट छ । यद्यपि कतिपय मात्रात्मक रुपमा बद्लिएका र गुणात्मक स्थितिका सन्दर्भमा यसलाई सही र संगतिपूर्ण […]

२०८३ श्रावण १८ गते, सोमबार