विचार

जेन–जी विद्रोह र नेपालको राजनीति

जेन–जी विद्रोहपछि नेपालको राजनीति संवेदनशील मोडतिर उभिएको छभने यो विद्रोहले नेपालको राजनीतिक बहसलाई नयाँ केन्द्रमा पु¥याएको छ । रोजगारी नहुँदा विदेशिनु पर्ने बाध्यता, शिक्षा र स्वास्थ्य को अवसरमा असमानता, पुराना पार्टीहरूको गुटबन्दी, तथा भ्रष्टाचारले भरिएको राजनीतिप्रति युवाहरूमा विकसित आक्रोश सडकमा झल्कन थाल्यो र त्यो विद्रोहले पुराना पार्टी र पार्टीका पुराना नेताहरुलाई राजनीतिबाट बहिस्कार ग¥यो । […]

२०८२ मंसिर १८ गते, बुधबार

विद्यमान राजनीतिक संकट र सेना परिचालनको अवस्था

नेपालमा राजनीतिक संकट झन गहिरिएर गएको देखिएको छ । विभिन्न पक्षहरु संकटको समाधानतिरभन्दा यसलाई थप चर्काउने तिरै लागेका देखिन्छन् । केहीले आगामी फागुन २१ गते हुने भनिएको निर्वाचन, केहीले संसदको पुनस्र्थापना र केहीले देशमा आमूल राजनीतिक परिवर्तनमा जोड दिएको देखिएको छ । तर नेपालमा राष्ट्रिय एकता र सहमतीय राजनीतिक वातावरण बन्न नसकेका कारण उपरोक्त तीनवटै […]

२०८२ मंसिर १८ गते, बुधबार

माओवादी पहिचान मेटाउने खेल र प्रचण्डको भगौडापथ

नेपालको क्रान्तिकारी यात्रा कुनै एक व्यक्ति, कुनै एक अभियान वा कुनै एक क्षणको जगमा उभिएको थिएन । माओवादी नामसँगै जनयुद्धको रगत, हजारौँ योद्धाको शहादत, अनगिन्ती परिवारको बलिदान र जनताको गहिरो आशा मिसिएको थियो । तर आज त्यही नामबाटै तर्सने, त्यही इतिहासलाई आफ्नै महत्वाकाङ्क्क्षाका लागि च्यात्न खोज्ने, जनयुद्धको रक्त पसिनालाई निजी व्यापारझैँ चलाउने पात्र नै प्रचण्ड […]

२०८२ मंसिर १६ गते, सोमबार

नेपालको कम्युनिष्ट आन्दोलनमा एकता र विभाजनको चक्र

नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास निकै लामो उतार–चढावपूर्ण र विभाजन–एकताको चक्रले भरिएको छ । यस लेखमा यसको संक्षिप्त तर विस्तृत ऐतिहासिक विवेचना प्रस्तुत गर्ने कोसिस गरिएको छ । नेपालको कम्युनिष्ट आन्दोलन पाँच दशकभन्दा बढीको इतिहासमा बारम्बार एकता र विभाजनमा दोहोरिने विशेषताले चिनिन्छ । यो चक्र किन उदाउँदै गइरहेको छ भन्ने बुझ्न केही प्रमुख कारणहरू हेर्नुपर्दछ । […]

२०८२ मंसिर १० गते, मंगलवार

जेन–जी आन्दोलनले पारेका नकारात्मक असरहरु

नेपालमा राजनीतिक अन्योल अनिश्चितता दिन प्रतिदिन बढेर गएको छ । खासगरी गत भदौ २३ र २४ गतेको विध्वंशले राष्ट्रको सम्पति आगामी ५० वर्षमा पनि पूर्ति नहुनेगरी क्षति गरेको छ भने देशको राष्ट्रिय राजनीति, पार्टी राजनीति र सत्ता राजनीतिलाई समेत नकारात्मक ढंगले क्षतबिक्षत बनाउने काम गरेको छ । कतिपयले अझै पनि लोलोपोतो गरेपनि जेन–जी आन्दोलन नेपालका […]

२०८२ मंसिर ९ गते, सोमबार

ईतिहासको संगीन मोडमा दश राजनैतिक दल

माओवाद सम्बद्ध र माओवाद इतर दश राजनैतिक दलहरुको बैठक बालुवाटारमा बसेको छ । प्रश्न छ के माओवादीहरु सबै एक ठाउँमा होलान् ? डा. बाबुराम भट्टराईको भनाई अनुसार सबै पार्टीहरु तत्काल एक जुट हुन नसकेमा मोर्चाबन्दी गर्ने वा सहकार्य गर्ने भनाइ हुँदै आएको छ । अहिले नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध खुल्ला मंचको […]

२०८२ मंसिर ९ गते, सोमबार

नेपालको राजनीतिमा देखिएका अनौठा परिदृश्यहरु

नेपालको राष्ट्रिय राजनीतिका साथै सत्ता राजनीतिमासमेत अनौठा परिदृश्यहरु देखिएका छन् । जसकाबारेमा बिभिन्न कोणबाट छलफल हुनु जरुरी भएको छ । कुनैपनि देशमा राष्ट्र प्रमुखलाई संविधानको संरक्षक मान्ने गरिन्छ । तर नेपालमा राष्ट्र प्रमुख राष्ट्रपति रामचन्द्र पौडेलबाट जानजान संसदको बर्षे अधिवेशन जारी रहेकै अवस्थामा त्यस बाहिरबाट निर्णयगर्ने काम भयो । उहाँले गत भदौ २३ र २४ […]

२०८२ मंसिर २ गते, सोमबार

सम्राज्यवादका सम्राट र शहरका विद्रोही

सम्राज्यवादका सम्राटहरूको चाहना सधैं एउटै रह्यो–शहरमा सन्नाटा होस्, सडकहरू केवल उनीहरूको जुलुसले भरिऊन्, भीडहरू नाचून् तर गीत उनीहरूको बजोस् । शहरका जनता र विद्रोहीहरू एउटै चोकमा भेटिए भने इतिहास तात्छ, तानाशाहीको किल्ला भत्किन्छ, त्यसैले उनीहरू सधैं डराउँछन्–भेट हुन नदिन । शहरको हरेक टावर, हरेक पुल, हरेक चौकमा उनीहरूको निगरानी छ । सीसीटिभीको आँखाभन्दा पनि डरिलो […]

२०८२ मंसिर २ गते, सोमबार

संकटमा देश: आर्थिक अस्थिरता र सुधारको चुनौती

देश अहिले यथार्थमै एउटा गम्भीर संक्रमणको चरणमा छ । यस अवस्थालाई बुझ्न सतही दृष्टि पर्याप्त हुँदैन गहिरो विश्लेषण तथ्य र प्रमाण आवश्यक छन् । २०८२ साल भदौ २३ र २४ गते देशभर भड्किएको जेनजी आन्दोलनले केवल तत्कालको असन्तुष्टि मात्र देखाएन दशकौँदेखि थिचिँदै आएका संरचनागत समस्या, अव्यवस्था, भ्रष्टाचार, नेतृत्वहीनता र कमजोर शासन प्रणालीको वास्तविक अनुहार बाहिर […]

२०८२ मंसिर १ गते, आईतवार

नयाँ कम्युनिस्ट केन्द्र निर्माणका संभावना र चुनौती

हुन त दलाल पुजीवादी संसदीय व्यवस्थाको असफलताले जनतामा निराशा मात्र होइन आक्रोशित बनाएकै थियो। अझ अमेरिकी साम्रज्यवादको दबाबका अगाडि लम्पसार परेर नेपाली जनताको आंखामा छारो हाल्न कथित व्याख्यात्मक टिप्पणी भन्दै राष्ट्रघाती MCC संझौता संसदबाट पारित गरे पश्चात साम्राज्यवादी हस्तक्षेपले राष्ट्रिय स्वाधीनता नै खतरामा पर्न गयो।उपरोक्त परिवेशमा कम्युनिस्ट शक्ति , गणतन्त्रवादी र देशभक्त शक्तिहरुको एकता तत्कालीन […]

२०८२ कार्तिक ३० गते, शनिबार