विचार

समस्या एकातिर सरकारको ध्यान अर्कातिर

  नेपालको राष्ट्रिय राजनीति बिचित्र ढंगले अगाडि बढिरहेको छ । गत फागुन २१ गते निर्वाचन भएर रास्वपाको झण्डै दुई तिहाइको एकल सरकार गठन भएपछि देशका तमाम समस्याहरको समाधान हुने जुन अपेक्षा गरिएको थियो, सरकारले काम थालेको एक महिना ब्यतित हुँदा यो सरकारले पनि केहीगर्न नसक्ने मूल्यांकनहरु हुनथालेका छन् । नेपालका पुराना र बयोबृद्ध कम्युनिष्ट नेता […]

२०८३ बैशाख २३ गते, बुधबार

सुकुम्बासी समस्या र यसको सही समाधान

सुकुम्बासी समस्या नेपालका प्रमुख सामाजिक तथा आर्थिक समस्या मध्यको एक मुख्य समस्या हो । सुकुम्बासी भन्नाले स्थायी बसोबासका लागि आफ्नै जग्गा नभएका, प्राय सार्वजनिक वा अरूको जग्गामा बसोबास गर्न बाध्य भएका देशका नागरिकहरूलाई जनाइन्छ । यो समस्या विशेषगरी सहरी क्षेत्रहरूमा तीव्र रूपमा देखिन्छ, जहाँ रोजगारी र अवसरको खोजीमा गाउँबाट शहरमा आउने मानिसहरू बसोबासको अभावमा अव्यवस्थित […]

२०८३ बैशाख २३ गते, बुधबार

कार्ल माक्र्स र माक्र्सवादको औचित्य र सान्दर्भिकता

सन्दर्भ : २०८औँ माक्र्स जयन्ती कार्ल माक्र्स ५ मई १८१८ मा जर्मनीमा जन्मनु भएको थियो । १४ मार्च, १८८३ मा उहाँको देहावसान भयो । आज माक्र्स जन्मेको २०८ वर्ष पूरा भइसकेको छ र विश्वभर माक्र्सको २०८औँ जन्मजयन्ती मनाइँदै छ । माक्र्स विश्व सर्वहारावर्ग र उत्पीडित जनसमुदायका महान्् नेता हुनुहुन्थ्यो । जर्मनीवासी एङ्गेल्स (१८२०–१८९५) को सहयोगमा […]

२०८३ बैशाख २२ गते, मंगलवार

कार्ल माक्र्सका कालजयी कृतिहरु आज पनि उत्तिकै सान्दर्भिक

बिश्व कम्युनिष्ट घोषणा पछि ‘दास क्यापिटल’ अर्थात ‘पूँजी’ जस्तो सुप्रसिद्ध र बिश्वलाई नै नयाँ मोड दिने अनि नयाँ दिशाबोध गराउने महान ग्रन्थका लागि अध्ययन सामाग्री जुटाइरहेका, अध्ययन गरिरहेका र लेखिरहेका बेला कार्ल माक्र्स गहन र गम्भीर महत्वका सैद्धान्तिक खोज अध्ययनमा लागेका त थिए नै । तर यसरी अत्यन्तै महत्वपूर्ण सैद्धान्तिक अध्ययनमा समर्पित रहेका बेलामा पनि […]

२०८३ बैशाख २२ गते, मंगलवार

प्रेस स्वतन्त्रता माथि कालो बादल मडारिएको हो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आम निर्वाचनमा प्रचण्ड बहुमत हासिल गरेपछि मुलुकमा बालेन्द्र शाह (बालेन) नेतृत्वको शक्तिशाली सरकार गठन भएको छ । सरकार गठनसगैं समाजका विविध क्षेत्रमा तरंगहरु पैदा भएका छन् । नागरिकहरुमा आशा र आशंका दुवै देखिन्छ । लोकतन्त्रको बजबुद आधार स्तम्भ प्रेस जगत यति बेला आशा भन्दा पनि आंशकातर्फ उन्मुख देखिन्छ ।इतिहास देखि […]

२०८३ बैशाख २० गते, आईतवार

मे दिवस र दुई बिश्मयकारी संकेत

विश्वमजदुर मुक्तिआन्दोलनका महान् गुरुद्वय कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणामार्फत “संसारका मजदुरहरु एक होऊ” (Workers of all countries, unite ) भन्ने ऐतिहासिक नारा उद्घोष गर्नुभयो । उहाँहरुले मजदुरहरुलाई आफ्नो हक-अधिकार र मुक्ति-प्रगतिको लागि पुँजीपति र पुँजीवादका विरुद्धमा संघर्ष (class struggle ) गरेर ८ घन्टा काम, ८ घन्टा आराम र ८ […]

२०८३ बैशाख १९ गते, शनिबार

मजदुरवर्ग पुँजीपतिवर्गको चिहान खन्ने मलामी हो

सन्दर्भ ः १३७  औँ अन्तर्राष्ट्रिय श्रमिक  मजदुर दिवस                                               राजनीतिक सत्ता प्राप्ति मजदुर वर्गको महान् उत्तरदायित्व हो ।     – कार्ल माक्र्स      आधुनिक मजदुरवर्ग पुँजीपतिवर्गको गर्भबाट जन्मिएको हो र आजको साम्य्राज्यवमद र सर्वहारा वर्गीचको भीषण वर्गसंघर्षको युगमा मजदुर वर्ग पुँजीपति तथा साम्य्राज्यवादी वर्गको चिहान खनेर माटोले तोप्ने र त्यसकै जगमा टेकेर वैज्ञानिक समाजवादी राज्य व्यस्था […]

२०८३ बैशाख १८ गते, शुक्रबार

मे १ को महत्व र मजदुर आन्दोलन

सन्दर्भ ः १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस ग्रेगोरियन क्यालेन्डर (ईश्वी. सम्वत– सन्) अनुसार प्रत्येक वर्ष मे महिनाको पहिलो दिन अन्तर्राष्ट्रिय मजदुर दिवसलाई विश्व भरका सबै मजदूर–वर्ग र मजदुरहरूको अधिकार, चासो, र प्रगतिको चिह्नका लागि “मे दिवस” भनेर पनि चिनिन्छ । यो दिन, विश्वभरका धेरै देशहरूमा राष्ट्रिय बिदा दिइन्छ, यद्यपि उत्सवको मिति वा नाम भने फरक […]

२०८३ बैशाख १८ गते, शुक्रबार

राजनीतिक अन्योलताभित्रका रहस्यहरु

नेपालमा विगत लामो समयदेखि राजनीतिक अन्योल कायमै रहेको छ भने त्यसलाई स्पष्ट बनाउनुको साटो थप अन्योलग्रस्त बनाउने कामहरु भएका छन् । यहाँ ०१७ सालदेखि ०४६ सालसम्म पञ्चायती निरंकुश शासन रहेको भनिन्छ । त्यतिबेलाका शासकहरुले प्रजातान्त्रिक शासन देखाउन अभ्यास नगरेका कारण उनीहरु असफल भए । ०४७ देखि ०६३ सम्म नेपालमा बहुदलीय संसदीय व्यवस्था रहेको मानिन्छ । […]

२०८३ बैशाख १५ गते, मंगलवार

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

नेपालको जन क्रान्तिले पूर्णता नपाएको र सामन्ती अर्थब्यवस्था ठोस सरचनात्मक परिबर्तन आउन नसकेको कारण मूलतः हाम्रो देश र त्यसमा पनि कृृषि र किसान लामो समयदेखि पिछडिएको अबस्थमा रहन बाध्य छ । नेपालमा सुकुम्बासीको समस्या उत्पन्न हुनु र निरन्तर कायम रहिरहनुको पछडि बिबिध कारण भए पनि मूल कारण चाँही यही हो । यस वास्तबिकतामा राम्रोसँग नघोत्लिई […]

२०८३ बैशाख १५ गते, मंगलवार