विचार

संसदीय देश लुटेराहरूको अन्तिम दाहसंस्कार – सोनुकुमार सुनारसंसदीय देश लुटेराहरूको अन्तिम दाहसंस्कार – सोनुकुमार सुनार

इतिहाँसमा कुनैपनि घटना , बस्तु तथा सामाजीक नियमहरूको प्रादर्ुभाव हुन्छ भने निश्चित रूपमा त्यसको अन्त्य पनि हुन्छ । जीवन र मरण भन्ने कुरा सवै चिज ले भोग्नु पर्दछ । ठिक ठिक समयको माग अनुसार त्यही परिस्थीती सँग सुँहाउँदो विभिन्न बस्तु घटना तथा सामाजीक नियमहरू को जन्म हुन्छ । कुनै पनि देशको परिस्थितीको माग अनुसार र […]

२०६९ फाल्गुन १३ गते, आईतवार

महान् जनयुद्धको र्सार्थकता – हस्तबहादुर के.सी.महान् जनयुद्धको र्सार्थकता- हस्तबहादुर के.सी.

नेपाली जनयुद्धको महत्व आजको युगमा नेपालमा मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा र आम मुक्तिकामी जनताको बीचमा जीवन्त रहने कुरा निश्चित छ किनकि यो विश्व क्रान्ति कै एक अंगका रूपमा स्थापित हुन पुगेको छ । त्यसो भएर फागुन १ लाई विश्वकै मुक्तिकामी जनताले स्मरण गर्न चाहन्छन् । नेपाललाई मात्र होइन, विश्वलाई नै राम्ररी झकझक्याउन र उथलपुथल […]

२०६९ फाल्गुन १२ गते, शनिबार

दलहरूभित्रैबाट निकास खोज- राजेन्द्र चिमौरियादलहरूभित्रैबाट निकास खोज- राजेन्द्र चिमौरिया

    वर्तमान राजनीतिक संकटको निकासका लागि भन्दै यतिबेला प्रधानन्यायाधीशलाई सरकारको बागडोर सुम्पने तयारीमा एमाओवादीलगायतका केही ठूला दलहरू मरिहत्ते गरेर लागिपरेका छन् । के नेपालका राजनीति दलहरू अक्षम भइसकेका हुन् – के अब उनीहरू देश र जनताको पक्षमा आफूलाई उभ्याउन अर्समर्थ भइसकेका हुन् – यतिबेला आमस्वाभिमानी नेपाली नागरिकले उठाउने गरेको प्रश्न हो, यो । देशको […]

२०६९ फाल्गुन ६ गते, आईतवार

निर्वाचनको नाममा गतिरोध लम्व्याउने रणनीति – बिजयनरसिंह के सीनिर्वाचनको नाममा गतिरोध लम्व्याउने रणनीति – बिजयनरसिंह के सी

संबिधानसभाबाट संबिधान बनाउन नसकेपछि जनतामा नेताहरू प्रति वितृष्णा रहेको अवस्था छ । २ वर्षालको लागि जनताको अभिमत लिएर संविधान वनाउने नाममा आफनो म्याद आफै थप्दै सत्ता र भत्तामा रजाई गर्न पल्केका दलहरूले चार वर्षव्यतित गरे पनि दुरगामी प्रभावको विचार नगरी संविधानसभा अवसान हुन पुगेको यथार्थ जान्दाजान्दै  पनि एक आपसमा आक्षेप लगाएर दोषवाट उम्कन प्रयत्न गर्दैछन् […]

२०६९ फाल्गुन ६ गते, आईतवार

पुरुष हिंसा विरुद्ध कानुन खोइ – सोनु कुमार सुनारपुरुष हिंसा विरुद्ध कानुन खोइ – सोनु कुमार सुनार

नेपाली समाजमा वर्तमान समयमा घरेलु महिला हिंसा का घटना हरू चर्चामा रहीरहने गरेका छन् । विभिन्न समयमा महिला माथी विभिन्न हिंसा भएका समाचारहरू हामी बारबार संचारमाध्यमहरूबाट थाहा पाउने गरेका छौँ । जति पुरुष द्धारा महिला माथी हिंसा हुने गरेको छ त्यसको दोव्वर महिला द्धारा पुरुषमाथी हिंसा हुने गरेको तथ्य हामीसँग छ । आज ९५ प्रतिशत […]

२०६९ फाल्गुन ६ गते, आईतवार

राजनीतिक क्षेत्रमा देखिएको फोहोरी खेल – छत्रबहादुर मैनालीराजनीतिक क्षेत्रमा देखिएको फोहोरी खेल – छत्रबहादुर मैनाली

  इतिहासको पाना  पल्टाउँदा  प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राई कार्यकालसम्म आइपुग्दा ३५ जना व्यक्तित्वले मुलुकको कार्यकारिणी तहमा रहेर नेतृत्व गर्ने अवसर प्राप्त गरिसकेका छन् । इतिहासमा प्रधानमन्त्री भीमसेन थापा र जंगबहादुर राणाको नाम बढी मात्रामा लिने गरिन्छ । उदाहरणको निम्ति वर्तमान  प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राईले भीमसेन थापा जसरी सेरिन पनि तयार छु भनेर दिएको र्सार्वजनिक अभिव्यक्तिलाई […]

२०६९ फाल्गुन ६ गते, आईतवार

क्र्रान्तिकारी संयुक्त मोर्चा निर्माणको आवश्यकता – हस्तबहादुर के.सी.क्र्रान्तिकारी संयुक्त मोर्चा निर्माणको आवश्यकता – हस्तबहादुर के.सी.

    अहिले हाम्रो देश अत्यन्तै संकटग्रस्ट बन्न पुगेको छ । राजनीतिक क्षेत्रमा, आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा, साँस्कृतिक क्षेत्रमा र राष्ट्रिय स्वाधिनताका क्षेत्रमा हाम्रो देश इतिहास मै संकटग्रस्त  बन्न पुगेको छ । भारतीय विस्तारवादको कठपुतलीको रूपमा सुपरिचित रहेको बाबुराम भट्टर्राईको नेतृत्वको सरकार इतिहासमै भ्रष्ट, नालायक, निकम्मा राष्ट्रघाती र जनघाति सरकारको रूपमा सावित हुन पुगेको छ […]

२०६९ फाल्गुन ५ गते, शनिबार

अशोभनीय अभिव्यक्ति –राजेन्द्र चिमौरियाअशोभनीय अभिव्यक्ति — राजेन्द्र चिमौरिया

देश गम्भीर संकटबाट गुजि्ररहेको हो । राजनीतिक दल र तिनका नेताहरू एक ठाउामा बसेर संकटको निकास खोज्नभन्दा आˆनो र आˆनो दलको स्वार्थ परिपूर्ति गर्ने दाउमा छन् । वर्तमान संकटको निकास दलहरूबीचको आपसी छलफल र सहमति नै भन्नेमा दुईमत छैन । दलहरूले पनि त्यो यथार्थता बुझेकै छन् । तर, किन फेरि तिनीहरू आ-आˆनै दलीय गीत गाउादै […]

२०६९ फाल्गुन ३ गते, बिहीबार

अशोभनीय अभिव्यक्ति — राजेन्द्र चिमौरियाअशोभनीय अभिव्यक्ति — राजेन्द्र चिमौरिया

देश गम्भीर संकटबाट गुजि्ररहेको हो । राजनीतिक दल र तिनका नेताहरू एक ठाउामा बसेर संकटको निकास खोज्नभन्दा आˆनो र आˆनो दलको स्वार्थ परिपूर्ति गर्ने दाउमा छन् । वर्तमान संकटको निकास दलहरूबीचको आपसी छलफल र सहमति नै भन्नेमा दुईमत छैन । दलहरूले पनि त्यो यथार्थता बुझेकै छन् । तर, किन फेरि तिनीहरू आ-आˆनै दलीय गीत गाउादै […]

२०६९ माघ २८ गते, आईतवार

कथित मूलधारे मिडियाहरूको दृष्टिदोष -केदारनाथ गौतमकथित मूलधारे मिडियाहरूको दृष्टिदोष -केदारनाथ गौतम

नेपालका सबैजसो सञ्चार माध्यमहरूले राजनीतिक सूचना/समाचार तथा विचार/बहसको सम्प्रेषणलाई आफ्नो प्रमुख विषयवस्तु बनाउने गरेका छन् । आफूहरूले यथार्थको गहिराइ वा चूरोसम्म पुगेर गहन ढंगले सूचना तथा विचारको अध्ययन, विश्लेषण र सम्प्रेषण गरिरहेको दावी समेत तिनले गर्दै आइरहेका छन् । तर, वास्तविकताको धरातलमा उभिएर हेर्ने हो भने आफूलाई ‘प्रभावशाली’ वा ‘ठूला’ मिडिया दावी गर्नेहरूका उपरोक्त सूचना […]

२०६९ माघ २८ गते, आईतवार