विचार

राजनीतिक अस्थिरताको पराकाष्ठा – छत्रबहादुर मैनाली

पूवप्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राई सरकारको कार्यालमा भ्रष्टाचार रोकथामको लागि भ्रष्टाचार शून्य सहनशीलताको नीति अपनाएर सरकारको लोकप्रियता विस्तार गर्ने कडीको रूपमा प्रयोग भएको थियो । धेरैको अनुमान मुलुकका भ्रष्टाचारीलाई कारबाही भएर सुशासन स्थापित हुनेमा विश्वस्त थिए, कारण प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राईको उच्च बौद्धिक स्तर, सरल जीवन, स्पष्ट बर्ता, राजनीतिमा खारिएको व्यक्तित्वलगायतलाई बलियो आधार मानिएको थियो । […]

२०७० श्रावण २६ गते, शनिबार

सार्थक निकासका लागि र्सवपक्षीय गोलमेच – विजयनरसिह केसी

२००७ सालको सफल क्रान्ति पश्चात नेपालमा राजनीतिक परिवर्तनका साथै जनताको हातमा शासन सत्ताको वागडोर आएको र वेलावखत राजनीतिक शासन सत्ताको निरंकुशताको श्रङ्खलाबाट चरणवद्ध आन्दोलन मार्फ देशमा प्रजातन्त्रको पुनर्वाहाली भएको छ । नेपालको पछिल्लो राजनीतिक परिवर्तन सँग सँगै चार राजनीतिक दलले जनतामाथि दलीय र्सवसत्तावाद लादने कार्य गरे पछि देशमा राजनीतिक शंकट गहिरिदो अवस्थामा छ । विदेशीहरू […]

२०७० श्रावण २६ गते, शनिबार

लादिएको निर्वाचनको सशक्त बहिस्कार – विष्णु पन्त

२०७० मंसिर ४ गते गर्ने भनिएको कथित दोस्रो संविधानसभाको निर्वाचनले देशलाई युद्धमा धकेल्दैछ भन्ने कुरामा जनतामा कुनै विवाद छैन । कथित संविधानसभाको निर्वाचन किन भनिएको हो भने पहिलो कुरा त यो जर्वजस्त लादिएको निर्वाचन हो, यसमा जनर्समर्थन छैन र यो लाद्ने काम विदेशीहरूको निर्दैशनमा कथित चार दल, राष्ट्रपति र प्रधानन्यायधिस मिलेर गरेका हुन् । दोस्रो […]

२०७० श्रावण २० गते, आईतवार

दोस्रो जनयुद्धको घोषणा गर्नुपर्छ – टेकराज के.सी. ‘शक्तिशाली’, पूव पि.एल.ए.

२०५२ साल फाल्गुन १ गते शुरु गरिएको जनयुद्धले १० वर्षनिरन्तर पायो कि जति बेेलासम्म हजारौको बलिदानले मात्र नेपालमा विभिन्न परिवर्तनको शुरुवात भएकै हो । अनि १० वर्षो जनयुद्ध २०६२/०६३ को जन आन्दोलनले नेपालमा वर्षौ सम्म एकछत्रिय शासन चलाइरहेको राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गरिएको आम नेपाली जनतालाई थाहै भएको कुरा हो । अनि जनवादी क्रान्ति, […]

२०७० श्रावण २० गते, आईतवार

भिडन्तको दिशामा मुलुक – हस्तबहादुर केसी

राष्ट्रिय स्वाधिनता, गणतन्त्र र नेपाली जनताको मौलिक अधिकारको विरुद्ध एमाओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चा बीचको चार दलीय सिण्डीकेटको आधारमा निर्माण गरिएको यथास्थितिवादी तथा प्रतिक्रियावादी कठपुतली सरकारद्वारा साम्राज्यवादी र विस्तारवादीहरूको इसारा र निदेृशनमा रचिएको कथित दाउश्रो संविधानसभाको निर्वाचनको विरोधमा उत्रिएको नेकपा – माओवादीका नेता, कार्यकर्ताहरूमाथि धरपकड सुरु गरेर यथास्थितिवादी एवं संसदवादी दलहरूको निर्देशन र योजनामा […]

२०७० श्रावण १९ गते, शनिबार

राष्ट्र , राष्ट्रियताको निम्ति आवाज बुलन्द गरौँ – छत्र मैनाली

वर्तमान अवस्थामा मुलुकको राष्ट्रियतासम्बन्धी बहस नयाँ-नयाँ ढंगले हुने गरेको छ । राष्ट्र, राष्ट्रियता कमजोर बन्दै गएको तर्फसबैको एकमत जस्तो देखिन्छ । तर, व्यवहार र सार भने भिन्नभिन्न रूपले प्रकट हुने गर्दछ । कोही भन्छन् सबै शक्तिलाई समेटेर जान सके मात्र राष्ट्रियता बलियो हुने तर्क अगाडि सार्दै छन् । कोही भने निश्चित शक्तिले मात्र राष्ट्रियताको सर्म्बर्द्धन […]

२०७० श्रावण १९ गते, शनिबार

अख्तियारलाई खुला पत्र – विजय नरसिह के सी

लोकतान्त्रिक प्रणालीमा स्वतन्त्र निष्पक्ष तथा भय रहित वातावरणमा निर्वाचन गर्न पर्ने लोकतान्त्रिक पद्दतीमा र्सवमान्य परिस्थिति भएपनि चार राजनीतिक दल असफल भए पश्चात विदेशीको प्रभावमा परेर दलाल पथ अङ्गीकार गरी वाहालवाला प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी निर्दलिय सरकार निर्माण गर्न असंवैधानिक तथा अलोकतान्त्रिक तवर अपनाईएको छ । विदेशी शक्तिको आडमा वनेको वर्तमान चुनावी सरकारले घोषणा गरेको निर्वाचनमा […]

२०७० श्रावण १९ गते, शनिबार

संविधानसभाको निर्वाचन र कर्मचारीहरुको भूमिका – महादीप पोखरेल

देशमा राजनीतिक द्वन्द्वको स्थिति दिन प्रतिदिन जटिल बन्दै गएको छ । एकातर्फनिर्वाचन जसरी पनि सम्पन्न गर्न लागीपरेको चार दलीय संयत्र र सरकार छ भने अर्को तर्फनिर्वचन जसरी पनि ध्वंस गरीछाड्ने प्रतिवद्धता सहित ने.क.पा. माओवादी लगायत ३३ दल छन् । यस्तो परिस्थितीमा देशमा चलिरहेको राजनैतिक विवादको तत्काल समाधान नगरी देशलाई जवरजस्ती चुनाव तर्फधकेल्दा यहा थप भिडन्तको […]

२०७० श्रावण १८ गते, शुक्रबार

‘दमन’ आक्रोश र बिस्फोटको कारक – हरि पन्थी

नेपालका सासक ,प्रशासक, सेना र प्रहरीका अधिकारीहरु कहिल्यॆ देशमा शान्ती चाहन्नन् , देशलाई शान्तीपुर्ण , सबैले अधिकार महसुस गर्ने र मानवता सहितको कानुनी सासनको उनिहरु कहिलै कल्पना सम्म गर्दैनन् । उनिहरु सधै सासकहरुको राजनितीक स्वार्थको मतियार बनेर देशमा हिंसा भड्काउने , अशान्ती मच्चाउने र शान्ति सुरक्षाको नाममा राजनितीक जनता र निरिह सिपाहीहरुको रगतको ब्यापार गरेर […]

२०७० श्रावण १६ गते, बुधबार

राष्ट्रियताको सवाल – राजेन्द्र चिमौरिया

देश संक्रमणकालबाट गुज्रिरहेको छ । देशका प्रमुख राजनीतिक दलहरु आफ्नै दलगत र व्यक्तिगत स्वार्थपूर्तिमा लालायित देखिन्छन् । राष्ट्र, राष्ट्रियता र लोकतन्त्रप्रति प्रमुख राजनीतिक दलहरुको कुनै चिन्ता र चासो देखिँदैन । उनीहरु क्षणिक लाभको लागि राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई विर्सिएर पद, प्रतिष्ठा र अर्थलाभको पिछलग्गु भएका छन् । देशको यस दयनीय अवस्थामा देश र जनताप्रति उत्तरदायित्व […]

२०७० श्रावण १४ गते, सोमबार