६ महिनामा ५ लाख ७७ हजार पर्यटक भित्रिए

काठमाडौँ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । जस अन्तर्गत जुन महिनामा मात्रै ७६ हजार ४२५ पर्यटक भित्रिएका हुन् । जुन महिनामा भारतबाट ३२ हजार ६६२, अमेरिकाबाट ९ हजार ६९६, चीनबाट ६ हजार ७३६, बंगलादेशबाट ५ हजार ४ हजार […]
२०८२ असार १९ गते, बिहीबार