११ महिनामा १० लाख ६० हजार २६९ पर्यटक आगमन
काठमाडौँ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को ११ महिना (जनवरी – नोभेम्बर)मा कुल १० लाख ६० हजार २६९ पर्यटकलाई नेपाल आगमन भएको छ । बोर्डको तथ्यांक अनुसार सन् २०२४ को ११ महिनामा पर्यटक आगमन १० लाख ५५ हजार ५२० रहेको थियो । पर्यटक आगमन सन् २०२५ मा ०.४ प्रतिशतले मात्र बढेको छ । […]
२०८२ मंसिर १७ गते, मंगलवार