हिमाल आरोहणवाट झन्डै १ अर्ब २७ करोड राजस्व सङ्कलन
काठमाडौँ । सरकारले यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणको अनुमति दिएबापत १ अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सगरमाथा आरोहण अनुमतिबाट १ अर्ब ८ करोड १० लाख ७२५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यस्तै, लोत्से हिमालबाट ६ करोड ६८ लाख ७१ हजार ९९० रुपैयाँ, मकालु […]
२०८३ जेष्ठ २७ गते, बुधबार