पर्यटन

जेनजी आन्दोलन : होटल क्षेत्रमा मात्रै २५ अर्बको क्षति

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा होटल क्षेत्रमा मात्रै २५ अर्बको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। हानका अध्यक्ष विनायक साहले जेनजी आन्दोलनका कारण हिल्टन होटलसहित २५ अर्ब बराबरको क्षति भएको बताएका छन्।उनकाअनुसार अर्बौं लगानी भएका संरचनाहरूमा क्षति पुग्दा समग्र पर्यटन क्षेत्रमा नै धक्का लागेकोे छ। हिल्टन होटलसहित धेरै […]

२०८२ आश्विन ५ गते, आईतवार

गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

काठमाडौँ । चितवन कारागारबाट एकसिङ्गे गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ । कारागारमा रहेका सोसम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन् ।भदौ २५ गते बिहान भागेका कैदीबन्दीमध्ये हालसम्म ४०९ जना फर्किएका छन् । जसमा २६ जना गैँडासँग सम्बन्धित मुद्दाका हुन् । कारागारमा जम्मा ७४४ जना कैदीबन्दी थिए । तीमध्ये […]

२०८२ भाद्र ३१ गते, मंगलवार

पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी

काठमाडौँ । सुशासनलगायत विभिन्न मुद्दासहित जेन–जीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्‍यो । केही मानवीय क्षति भयो । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले पनि अस्पतालमा ठूलो सङ्ख्याका घाइते […]

२०८२ भाद्र २८ गते, शनिबार

सेप्टेम्बर ८ पछि अवधि सकिएका पर्यटकलाई भिसा निःशुल्क

काठमाडौँ । अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाटै निःशुल्क भिसा नियमित गर्ने भएको छ। विभागका निर्देशक टीकाराम ढकालले विज्ञप्ति जारी गरी नेपालमा पछिल्लो विकसित घटनाक्रमका कारण भिसा अवधि थप गर्न नसकेका विदेशी नागरिकमा पर्न गएको असुविधाप्रति संवेदनशील भएर अध्यागमन कार्यालयबाटै भिसा अनुमति दिने बताए।उनका अनुसार सेप्टेम्बर ८ सम्मको […]

२०८२ भाद्र २७ गते, शुक्रबार

मुपात्र र याँमता जात्रा सुरु

काठमाडौँ । भक्तपुरको मुपात्र र याँमता जात्रा आजबाट सुरु हुँदै छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारेको जात्रा भक्तपुरमा तीन दिन मनाइन्छ । जात्रामा मुपात्र प्रमुख र धिःचा नामक अन्य दुई जना सहायकसहित तीन जनालाई राक्षसको पोशाक लगाई अनुहारमा विभिन्न रङ लगाई श्रृङ्गारपटारका साथ तरबार समात्न लगाई भक्तपुर नगर परिक्रममा गराउने चलन छ । […]

२०८२ भाद्र २४ गते, मंगलवार

इन्द्रजात्रा सुरु

काठमाडौँ । आजदेखि इन्द्रजात्रा विधिवत् रुपमा प्रारम्भ हुने भएको छ। आज विहान १०ः३१ बजे गुठी संस्थानबाट पूजाआजा होमसहित क्षमा पूजा गरी (ध्वजोत्थान) ध्वजा पताकाहरूले सजिएको लिङ्गोलाई डोरीको सहायताले तानेर उठाएपछि काठमाडौं उपत्यकामा विधिवत रूपमा इन्द्र जात्राको प्रारम्भ हुने बताइएको छ। ।गुठी संस्थानकाअनुसार भदौ २१ गतेदेखि २६ गतेसम्म कुमारी, गणेश र भैरव रथयात्रा हुनेछ। सो पश्चात […]

२०८२ भाद्र १९ गते, बिहीबार

हिमाल आरोहण शुल्क बढ्यो

काठमाडौँ । पर्यटन विभागले हिमाल आरोहण शुल्क बढाएको छ। विभागले पर्वतारोहणसम्बन्धी (छैटौँ संशोधन) नियमावली, २०५९ अनुसार सोमबारदेखि सगरमाथासहित अन्य हिमालमा आरोहणमा नयाँ सलामी दस्तुर लागु भएको जनाएको छ। जस अनुसार सगरमाथा र अन्य हिमालमा याम अनुसार फरक फरक आरोहण शुल्क तोकिएको छ।विभागका निर्देशक हिमाल गौतमले सरकारले राजस्व बढाउन, हिमाल आरोहणमा बढेको भिड नियन्त्रण गर्न वा […]

२०८२ भाद्र १७ गते, मंगलवार

पर्यटक आगमनमा वृद्धि

काठमाडौँ । नेपाल पर्यटन बोर्डले सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको जनाएको छ । बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत पर्यटक वृद्धि भएको देखिएको हो ।बोर्डको तथ्यांक अनुसार भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट ७ हजार ५३३ […]

२०८२ भाद्र १६ गते, सोमबार

डोल्पामा १ सय २० वटा हिउँ चितुवा

काठमाडौँ । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा १ सय २० वटा हिउँ चितुवा भेटिएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले सो जानकारी दिएका छन् ।निकुञ्जले ५ महिना लगाएर क्यामेरा ट्रयापमार्फत गरेको गणनामा निकुञ्जभित्र ९० र आसपासका वन क्षेत्रमा ३० वटा हिउँ चितुवा देखिएका हुन् ।प्रति सय वर्ग किलोमिटर क्षेत्रफलमा २ दशमलव […]

२०८२ भाद्र १३ गते, शुक्रबार

पोखराबाट सिधै अष्ट्रेलिया उडान

काठमाडौँ । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो । उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ ।प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडानको अनुमति मागेको हो । उडान अनुमतिका लागि […]

२०८२ भाद्र १२ गते, बिहीबार