रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्‍याँईदै

२०८३ बैशाख १३ गते, आईतवार


काठमाडौँ । रातो मच्छिन्द्रनाथ रथ आज लगनखेल पुर्‍याँईदैछ। बैशाख ९ गते पुल्चोकबाट तानेर औपचारिक रूपमा सुरु भएको रथ आज लगनखेल पुर्‍याइने भएको हो। यसअघि हिजो सुनधाराबाट तानेर चाःबहाल लगिएको थियो। हरेक वर्ष मच्छिन्द्रनाथको रथलाई लगनखेलमा पुर्‍याएपछि महाबली पूजा गरिन्छ। त्यसपछि साइत हेरेर रथको टुप्पोबाट नलिवल खसाल्ने प्रचलन छ। १६ गते नलिवल खसाल्ने साइत रहेको जात्रा व्यवस्थापन समितिले जनाएको छ। नरिवाल खसाल्ने पर्व मनाएपछि महिलाले मात्रै रथ तान्ने गर्छन । रथ लगनखेल इटीटोल हुदै जावालाखेल पुर्‍याएपछि भोटो देखाउने जात्रा गरेपछि समापन हुन्छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्नपूर्ण म्याराथन जेठ २० गते

२०८३ जेष्ठ ७ गते, बिहीबार

पर्यटक आगमनमा ७.३ प्रतिशतले गिरावट

२०८३ बैशाख २१ गते, सोमबार

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

२०८३ बैशाख २१ गते, सोमबार