सुस्मिता र प्रतापको ‘थकालीको खाना’ (भिडियोसहित)
काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’ मार्फत नेपाली संस्कृति, खानपान र जातीय पहिचानलाई संगीतको मधुर धुनसँग जोड्ने उत्कृष्ट प्रयास गरेकी छन्। गायिका सुस्मिता स्याङतानको आधिकारिक युट्युब च्यानल ‘Susmita Syangtan Official’ मार्फत सार्वजनिक गरिएको यस लोकदोहोरी गीतमा Susmita Syangtan र Pratap Das […]
२०८३ आश्विन २० गते, मंगलवार