कुमारी लामाको “बैंश जोबन २” ( भिडियोसहित )
काठमाण्डौ। अजम्बरी प्रेम कथामा कुमारी लामाको लोक दोहोरी गीत “बैंश जिबन भाग २” भर्खरै बजारमा आएको छ । गीतमा स्कुल पढ्दा देखि बसेको प्रेम प्रगाडताको भाव रहेको छ ।रोमाञ्चक स्वादमा तयार भएको गीतमा प्रताप दास र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ ।स्थानीय चुनाब भर्खरै सम्पन्न हुँदा र यस बिचमा गीत संगीतको बजारमा थोरै मात्र […]
२०७९ जेष्ठ ६ गते, शुक्रबार