कल्पना आङबुहाङको ‘चिण्डोमा धान छ’ गितको म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ । गीतकार कल्पना आङबुहाङको ‘चिण्डोमा धान छ’ गितको म्युजिक भिडियो युट्यूवमार्फत सार्वजनिक भएको छ। पुर्वेली लोक भाकामा सजिएको ‘चिण्डोमा धान छ’ गितको म्युजिक भिडियो ‘मेरी आमा कल्पना आङबुहाङ’ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।कल्पना आङबुहाङको शब्द तथा बुद्धराज लिम्बूको संगीत र संगीत संयोजन रहेको उक्त गितको म्युजिक भिडियो हालै युट्यूवमार्फत सार्वजनिक भएको हो […]
२०८२ बैशाख ७ गते, आईतवार