मेस्सीलाई पितृ शोक

२०८३ श्रावण २८ गते, बिहीबार


काठमाडौँ । मेस्सीका पिता जर्जको गत साता ६८ वर्षको उमेरमा निधन भएको छ । मेस्सीका पिता जर्ज मेस्सीको निधन भएपछि उनी अहिले कठिन समयबाट गुज्रिरहेका छन्।
मेस्सीले आफ्ना पिताको निधनले आफू स्तब्ध भएको र यो क्षतिलाई कसरी सामना गर्ने भन्ने आफूले बुझ्न नसकेको बताएका छन्। उनले आफ्ना सबैभन्दा ठूला प्रेरणाको स्रोत गुमाएको र संसार नै रोकिएजस्तो महसुस भइरहेको उल्लेख गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]