थारु भाषाको छोटो चलचित्र ‘निपुत्र’ सार्वजनिक
काठमाडौं । थारु भाषाको छोटो चलचित्र ‘निपुत्र’ सार्वजनिक भएको छ। राजु राजदेब चौधरीले निर्दशन गरेको चलचित्रमा थारु समाजको कथा उथाइएको छ जहाँ एक नि:सन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा चित्रण गरिएको छ। सप्तरीमा खिचिएको चलचित्र ऋषिका चौधरी, शोभानंद चौधरी,एमडि आलम,आकाश बिक, आरके पाण्डे,सोभाकान्त चौधरी लगायातका कलाकारहरुले अभिनय गरेका छन्।लोकेन्द्र राज चौधरीले निर्माण गरेको चलचित्रमा […]
२०७८ जेष्ठ २१ गते, शुक्रबार