आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए
काठमाडौँ । नेपाल पर्यटन बोर्डका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक भित्रिएका छन्। बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतबाट सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक नेपाल आएका छन्, जुन कुल विदेशी आगमनको करिब २५.७६ प्रतिशत हो। त्यसपछि संयुक्त राज्य अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट […]
२०८३ श्रावण १० गते, आईतवार