मार्चमा १ लाख २० हजार ५ सय १६ पर्यटक भित्रिए
काठमाडौँ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार सन २०२६को मार्चमा १ लाख २० हजार ५ सय १६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । तथ्यांक अनुसार मार्चमा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६ सय ६८ पर्यटक आएका छन् । जुन कुल आगमनको करिब ३५.४ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ […]
२०८२ चैत्र १८ गते, बुधबार