विचार

अमेरिकालाई घाँडो साबित ईरानसँगको युद्धले उत्पन्न गरेको अबस्था

लेबनानमाथि इज्रालयको हमलाले पश्चिम एशियाको स्थिति अहिले झनै बिगारिदियो । इज्रायली राष्ट्रपति बेञ्जामिन नेतन्याहूको बढ्दो युद्धोन्मादलाई अहिलेसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सही ठहराउदै आएको देखिन्छ । तर पछिल्लो समयमा के देखिन थालेको छ भने ट्रम्प स्वयंमले एउटा भस्मासुर खडा गरेर आफ्नै लागि कठिनाई मोल्न बाध्य हुुनु परिरहेको छ । यद्यपि ट्रम्पले एशियाली भष्मासुरको कथा […]

२०८३ जेष्ठ २५ गते, सोमबार

खतराको घन्टी बजेको नेपालको गणतन्त्र

नेपालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको १९ वर्ष पुग्दा नपुग्दै व्यवस्थामाथि नै खतराको घन्टी बज्नथालेको छ । खासगरी गत भदौ २३ र २४ गते भएको रहस्यमय विध्वंश र त्यसको आडमा गत फागुन २१ गते भएको निर्वाचनबाट सत्ता र शक्तिमा आएको रास्वपाको वर्तमान सरकारले देखाएका तजा गतिविधिका कारण नेपालको गणतन्त्र संकटमा परेको ठानिएको हो । […]

२०८३ जेष्ठ १९ गते, मंगलवार

जमिनसँग मानव जीवन

जमिनसँग मानव जीवनको सम्बन्ध अत्यन्त गहिरो र अविभाज्य छ । मानव जीवनको अस्तित्वसँग श्रम र समयको मुख्य आधार नै जमिन हो । हामीहरुले खाने अन्न, बस्ने घर, लगाउने लुगा सबै बस्तुहरू कुनै न कुनै रूपमा जमिनबाट नै प्राप्त हुन्छन् । त्यसैले जमिनलाई मानव जीवनको मेरुदण्ड मानिन्छ । यो कुरा अहिलेको दलाल पूँजीवादी राज्य सत्ताबाट सम्भव […]

२०८३ जेष्ठ १८ गते, सोमबार

‘कम्युनिस्ट आन्दोलनलाई नामेट पार्ने साम्राज्यवादको  चरित्र नै  हो’

अहिले क्रान्तिकारी कम्युनिष्ट वृत्तमा पनि एउटा भाष्य निकै स्थापित गर्ने प्रयास भैरहेको छ । त्यो हो : `साम्राज्यवादले कम्युनिष्ट क्रान्तिकारीहरुलाई टुटाउने-फुटाउने गरेर सिध्याउने गरेको छ´ । यसै कुरालाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले हालै एउटा कार्यक्रममा “साम्राज्यवाद कम्युनिस्ट आन्दोलनलाई नामेट पार्न लागिपरेको छ” भने वाक्यश: दोहोराउनुभएको कुरा जनखबर अनलाइनले प्रकाशित गरेको छ […]

२०८३ जेष्ठ १७ गते, आईतवार

चीन र रुसको बढदो सम्वन्ध र बिश्व बहुध्रुबीय दिशा ः एक चर्चा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ्ग भ्रमणको लगत्तै पछि गएको मई महिनाको तेश्रो सातामा रुसका राष्ट्रपति पुटीले चीनको राजकीय भ्रमण गरे । त्यसले गर्दा बर्तमान तनाबपूर्ण बिश्वमा चीन र रुस सम्बन्धले नयाँ उच्चाई लिएको बिश्वले अनुभूत गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटीन चीनको तीन दिने राजकीय भ्रमणमा पुग्दा चीनका राष्ट्रपति शी जिनपिङ्गले जसरी भब्य स्वागत […]

२०८३ जेष्ठ १७ गते, आईतवार

बित्तीय साम्राज्यबादको पछि लाग्दा गणतन्त्रमा गडबडी

बिश्वमा सामन्तबाद बिरोधी पुराना क्रान्तिहरुमा फ्रान्सेली क्रान्तिलाई बिश्वको सबभन्दा महत्वपूर्ण र प्रेरणादायी पूँजीवादी क्रान्ति मानिन्छ । जसले समानता, स्वतन्त्रता र भाइचारको नारा अघि सारेर सामन्तबादी निरंकुशताका बिरुद्ध क्रान्तिको बिगुल फुकेको थियो र बिश्व राजनीतिलाईनै ठूलो प्रभाव पारेको र आकर्षण गरेको थियो । त्यहाँ १७८९ को जनक्रान्तिदेखि लिएर अहिलेसम्म फ्रान्सले एउटा लामो राजनीतिक यात्रा गरिसकेको छ […]

२०८३ जेष्ठ १४ गते, बिहीबार

विचार जुन जीवन बदल्ने होस्

कार्ल माक्र्सले भनेको एउटा महावाणी छ ः आजसम्मका दार्शनिकहरुले संसारको ब्याख्या मात्र गरे, तर मुख्य कुरा यसलाई बदल्नु हो । आजका कम्युनिस्टहरु पनि केबल ब्याख्यामा फसे र बदल्ने कुरा दिमागबाटै हट्यो। ब्याख्या गर्ने र बिद्यमान प्रणालीमै अभ्यस्त हुने रोगले धेरै कम्युनिस्ट पार्टीलाई अर्थहीन र पहिचानशुन्य बनाईदियो। एउटा नारा छ, विचार जीवन बदल्ने होस, नकि जीवन […]

२०८३ जेष्ठ १२ गते, मंगलवार

नेपालको राजनीतिक तरलता र नयाँ ब्यवस्थाको खोजी

नेपालको राष्ट्रिय राजनीति फेरी अत्यन्त तरल बन्दैगएको देखिएको छ । खासगरी गत भदौ २३ र २४ गते भएको बिध्वंश, त्यसैलाई आधार बनाएर गरिएको भदौ २७ को घोषणा, सोही घोषणाअनुसार भएको गत फागुन २१ गतेको निर्वाचन र सो निर्वाचनबाट गठन भइएको झण्डै दुई तिहाइको बर्तमान सरकारले लिएका गलत र उल्टापुल्टा नीतिहरुलेगर्दा देशको राजनीति तरल भएको हो […]

२०८३ जेष्ठ १२ गते, मंगलवार

संसदवादी कम्युनिष्ट वामपन्थी पनि होइनन्

  कमरेड पुष्पलालको पहलकदमी र नेतृत्वमा र गोविन्द निरञ्जन वैद्य, नरबहादुर कर्मचार्य, नारायण विलास जोसी र मोतिदेवी श्रेष्ठ सहित पाँच जना युवाहरु मिलेर २००६ साल बैशाख ९ गते (लेनिनको जन्म दिन सन १९४९ अप्रिल २२) का दिन भारतको कलकत्ता शहरको एक बंगालीको घरमा नेपाल कम्युनिष्ट पार्टीको निर्माण गरिएको थियोे । यसरी आज नेपाल कम्युनिष्ट पार्टीले […]

२०८३ जेष्ठ ११ गते, सोमबार

अमेरिकी नाकाबन्दी र घेराबन्दी भित्र क्यूबाको पछिल्लो अबस्था

करीब सात दशकदेखि अमेरिकी साम्राज्यबाद क्यूवामाथि निरन्तर नाकाबान्दी र घेराबन्दी लगाउँदै क्यूवालाई आत्मसमर्पण गराएर बिश्वमा आफ्नो धाक जमाउन उद्यत रहँदै आएको छ । ठूलो संकटका बीच क्यूवाले अदम्य साहस,धैर्य र बीरताकासाथ त्यसको प्रतिबाद र प्रतिरोध पनि निरन्तर गर्दै आइरहेको छ । अहिले क्यूवा अमेरिकाको चौतर्फी अमm बढी घेराबन्दीमा परेर इन्धन, बिजुली, ग्यास, औषधी, खाद्यान्न जस्ता […]

२०८३ जेष्ठ ९ गते, शनिबार