अष्ट्रेलियाका वासिन्दा सबैभन्दा सुखी
फ्रान्सको आर्थिक सहयोग तथा विकास संगठनले तयार पारेको उच्चतम जीवन सुचकांकमा अष्ट्रेलिया लगातार तेश्रोपल्ट शीर्ष स्थानमा पर्न सफल भएको छ । स्वीडेन, क्यानडा, नर्वे र स्वीटजरल्याण्ड शीर्ष पाँचमा परेका छन् । विकसित अर्थव्यवस्था भएका ३० भन्दा बढी देशहरुमा आयस्तर, स्वास्थ्य, सुरक्षा, आवास जस्ता मापदण्डलाई आधार बनाई सर्वेक्षण गरिएको थियो । संगठनका अनुसार अष्ट्रेलियाका १५ देखि […]
२०७० जेष्ठ १४ गते, मंगलवार