निर्वाचन आचारसंहिता लागू
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गए राति (माघ ४ गते )राति १२ बजेदेखि निर्वाचन आचारसंहिता २०८२ लागू गरेको छ। आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको जनाएको छ। आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ।आयोगबाट अर्को सूचना […]
२०८२ माघ ६ गते, सोमबार