अमेरिकाको राष्ट्रिय पंक्षी ‘चील’ !
काठमाडौँ । अमेरिकाले संसारकै ठूला (लामो पखेटा भएका) चीलहरुमध्येको एक ‘बाल्ड’ चीललाई राष्ट्रिय पंक्षी घोषणा गरेको छ । राष्ट्रपति जो बाइडेनले क्रिसमसको पूर्वसन्ध्यामा ‘बाल्ड ईगल बिल’ नाम दिइएको कानूनमा हस्ताक्षर गरेपछि उक्त चीलले अमेरिकी सत्ताको प्रतिधिनित्व गर्ने औपचारिकता हासिल गरेको हो । मंगलबार राष्ट्रपति बाइडेनले ५० वटा कानूनहरुमा हस्ताक्षर गरेका थिए । क्रिसमसको पूर्वसन्ध्यामा हस्ताक्षर […]
२०८१ पुष १२ गते, शुक्रबार