विश्वको दोस्रो ठूलो हीरा भेटियो
काठमाडौँ । बीबीसीका अनुसार विश्वको दोस्रो ठूलो हीरा बोत्सवानामा फेला परेको छ । बोत्सवाना विश्वको सबैभन्दा ठूलो हीरा उत्पादक मध्ये एक हो । संसारको २० प्रतिशत हीरा यहाँ उत्पादन गरिन्छ । क्यानेडियन फर्म लुकारा डायमण्डको कायरोको खानीमा २४९२ क्यारेटको हीरा फेला परेको हो । सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको ३१०६ क्यारेटको कुलिनन डायमण्डपछि […]
२०८१ भाद्र ७ गते, शुक्रबार