‘महाधिवेशनमा विचार विकासको संश्लेषणमा वहस गर्दैछौ ‘
तपाईं विगत लामो समयदेखि जनयुद्ध , शान्ति प्रक्रिया र एकीकृत जनक्रान्तिको निरन्तर यात्रामा हुनुहुन्छ, यी तीन कालखण्डका भोगाई र अनुभूतिहरुलाई कसरी लिनु हुन्छ ?हामी आजको दिनसम्म आउँदै गर्दा विगत दश वर्षको जनयुद्ध ,जनयुद्धको शान्ति प्रक्रियाको अवधिहरु र पछिल्लो समयमा फेरी हामीले नयाँ पार्टी निर्माण गरिसके पछिको यो एकीकृत जनक्रान्तिको कार्यदिशा अन्तर्गतको प्रक्रियालाई हामीले हेर्नुपर्ने हुन्छ […]
२०७९ आश्विन २९ गते, शनिबार