दलाल पुँजीवादी सत्ताले भ्रष्टाचारी , बलत्कारी र व्यभिचारीहरुलाई कुनै न कुनै रुपले संरक्षण गरिरहेको हुन्छ
० जनयुद्धमा महिला अथवा छात्राहरुको सहभागिताबारे खुलाइदिनुस् न ?जनयुद्ध मूल रुपले अर्धसामन्तवाद र अर्धउपनिवेशवादविरुद्धको संघर्ष थियो । त्यो भनेको समाजमा जो बढी उत्पीडित हुन्थ्यो, उनीहरुसँग नै यो विद्रोह सम्बन्धित थियो । यसले गर्दा नेपालका आमा, दिदीबहिनीहरुको समस्या पनि जर्जर थियो । जसको बोध छिटो कलेज पढ्ने, स्कुल पढ्ने छात्राहरुले गर्न सक्थे गरे । र, हाम्रो […]
२०८० कार्तिक २० गते, सोमबार