समय सन्दर्भ

चुनावी कार्यनीतिको बहस : भ्रम र यथार्थ

नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निर्वाचनमा भाग लिने विषयलाई लिएर अहिले व्यापक बहस छ । यस बारे पार्टी पंक्ति र बाहिर, आम सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा विभिन्न कोणबाट टिकाटिप्पणी भैरहेको छ । यसै विषयलाई लिएर कञ्चन र सुदर्शनलाई पदमुक्त गर्नु पर्ने अवस्था सृजना भयो । यही सेरोफेरोमा यहाँ सामान्य चर्चा गर्ने जमर्को गरिएको छ ।चुनावी […]

२०७९ बैशाख १८ गते, आईतवार

गुण पहिचान गर्ने क्षमता राख

यतिबेला हाम्रो पार्टीमा एक प्रकारको संकट आएको छ । यो संकटले हाम्रो पार्टीप्रति आकांक्षा राख्ने श्रमजीवि जनतालाई दुःखी तुल्याएको छ । बिरोधीहरुलाई सकुन मिलेको छ । बीचका खेलाडीहरुलाई रोमान्स अनुभूति भएको होला । सिद्धान्तका डिङ हाक्नेहरुलाई यो बेला आपूmलाई बिक्न निकै सहज बनेकै छ । आमजनता हामीलाई आशाको नजरले हेर्छन । हाम्रो नीति र हाम्रो […]

२०७९ बैशाख १६ गते, शुक्रबार

लिनप्याओवादका विरुद्ध संघर्ष

नेपाल कम्युनिस्ट पार्टीको १२ औँ पूर्ण बैठक असामान्य चर्चामा रहेको थियो । क्रान्तिकारी र देशभक्त धाराको नेतृत्वदायी शक्ति हुनु र यसका निर्णयहरुले देशको राजनीति प्रभावित हुने भएको कारण सञ्चार र बौद्धिक जगत्को ध्यानाकर्षण गरेको थियो । अर्कोतिर कार्यदिशा बुझ्न नसकेका र खराब नियत भएका कतिपय तत्वहरुले पार्टी एकता र पार्टी पद्धतिविरोधी खेलोमेलो गरिरहेका थिए । […]

२०७९ बैशाख ९ गते, शुक्रबार

सिमानामा भारतीय दादागिरी

नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कुटनीतिक र प्रशासनिक क्षेत्रमा भारतीय हस्तक्षेप यो वा त्यो बाहनामा प्रकट भइरहन्छ । भारतीय शासक वर्ग नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताका विरुद्धमा सधैं निमर्म ढङ्गले प्रस्तुत हुने गरेको छ । सांस्कृतिक क्षेत्रमा भारतीय साम्राज्यवादी अतिक्रमण छ । नेपालको अर्थतन्त्र र शैक्षिक प्रणालीमा भारतीय प्रभाव छ । नेपालको भौगोलिक अर्थात् […]

२०७८ भाद्र २९ गते, मंगलवार

स्थानीय सरकारहरूलाई खुला पत्र !

देशभरका स्थानीय सरकार प्रमुखज्यू सबैमा अभिवादन, नमस्कार ! हुन त व्यक्तिगत रूपमा अहिलेका सबै सत्ता र निकायप्रति हाम्रो असहमति छ, फेरि पनि आमजनताको रूपमा यो पत्र लेख्दै छु । सदा जसो आराम रही आरामताको कामना गर्न सक्ने हालतमा छैन, भौतिक रूपमा त्यस्तो केही शारीरिक समस्याहरू नभए पनि पछिल्लो कोरोना महामारी र बाढी पहिरोले निम्त्याएको मानवीय […]

२०७८ असार ७ गते, सोमबार

दलाल पुँजीवाद कि वैज्ञानिक समाजवाद ?

नेपालको राजनीति एक पटक फेरि संसदीय गोलचक्करमा भासिन पुगेको छ । संसदीय व्यवस्थाका प्रधानमन्त्री केपी ओलीले पुनः संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका छन् । संसद् विघटनसँगै नेपाली राजनीति ध्रुवीकृत हुन पुगेको छ । संसद्वादी राजनीतिक दलमध्ये केपी नेतृत्वको एमाले, जसपाअन्तर्गत महन्थ ठाकुर र राप्रपाइतर पक्ष काँग्रेसको नेतृत्वमा मोर्चाबन्दी गरी केपीको कदमलाई असंवैधानिक, प्रतिगमनकारी […]

२०७८ जेष्ठ १७ गते, सोमबार

नेपाली राजनितिमा देखिएका समस्या र समाधान

नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार बिच  गत फगुन २१ गते तीन बुँदे सहमति भयो जसको पहिलो बुँदामा “दुबै पक्ष (नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी)देशको राजनीतिक समस्याहरु वार्ता तथा सम्वादबाट समाधान गर्न सहमत भएका छौ”, दोश्रो, “नेपाल कम्युनिष्ट पार्टी आफना सबै राजनीतिक कार्यक्रमहरु शान्तिपूर्ण रुपमा संचालन गर्न सहमत भएको छ”, तेश्रो, “नेपाल सरकार नेपाल […]

२०७८ बैशाख २२ गते, बुधबार

अखिल (क्रान्तिकारी) का दुई ऐतिहासिक कार्यभारहरु

नेपालको वर्तमान राजनैतिक र शैक्षिक परिस्थिति निकै जटिल, गम्भिर एवं संकटग्रस्त ठाँउमा पुगेको छ । नेपाली जनताको सात दशक सम्मको राजनैतिक संघर्षमा व्यक्त भएका विचार, भावना र चाहना माथी नयाँ÷नयाँ नाम र भेषमा तुसारापात हुँदै आएको छ । नेपाली सामाजिक जीवनका समग्र क्षेत्रहरुमा जस्तै ९० लाख विद्यार्थीहरुको शैक्षिक गुणस्तर, व्यवस्थापन र भविश्य पनि गम्भिर संकटमा […]

२०७८ बैशाख ९ गते, बिहीबार

नेपालमा क्रान्तिको झण्डा फहराउँदैछ

१. प्रतिक्रान्तिका विरुद्ध क्रान्तिकारी विद्रोह ः आज २०७७ मंसिर ८ गते । हामी नेपाल कम्युनिष्ट पार्टीको सातौं पार्टी पुनर्गठन दिवस भव्य रुपमा उत्सवका रुपमा मनाउँदै छौं । नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन २०७१ मंसिर ८ गते भएको थियो । वास्तवमा २०७१ मंसिर ८ को घोषणा नेपालमा प्रतिक्रान्तिका विरुद्ध क्रान्तिकारी हमलाका लागि गरिएको थियो । तत्कालीन रुपमा […]

२०७७ मंसिर ८ गते, सोमबार

‘ओली र प्रचण्ड देशद्रोही र जनअपराधी तत्वको रुपमा नेपाली जनताका सामु सर्वाङ्ग भएका छन्’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले ओली र प्रचण्ड देशद्रोही र जनअपराधी तत्वको रुपमा नेपाली जनताका सामु सर्वाङ्ग भएको ठोकुवा गरेका छन् । प्रकाण्डले कथित संघीय लोकतान्त्रिक गणतन्त्रले आभूषित वर्तमान दलाल पुँजीपति वर्ग, त्यसको राज्य सत्ता,दलाल संसदीय शासन व्यवस्था, यसको नेतृत्व गरिराखेको के.पी. ओली सरकार र दलाल नेताहरु अभूतपूर्व संकट, विघटन र लाजमार्दो असफलताले […]

२०७७ मंसिर ८ गते, सोमबार