क्यान अध्यक्ष टंक आङबुहाङसहित १८ जना बिरुद्ध मुद्धा दायर

२०७१ जेष्ठ २५ गते, आईतवार


काठमाडौं, २५ जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष टंक आङबुहाङ सहित १८ जना विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । क्रिकेट संघमा ब्यापक भ्रष्टाचार भएको उजुरी छानबीनपछि अख्तियारले १ करोड ४३ लाख १४ हजार बिगो दावी सहित आरोपपत्र दायर गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]