कोइरालाको स्वास्थमा समस्या छैन : चिकित्सक

२०७१ जेष्ठ २८ गते, बुधबार

काठमाडौ, २८ जेठ । प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यमा ठूलो समस्या नभएको उहांको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।उनीहरुले कोइरालाको स्वास्थ्यका विषयमा बाहिर हल्ला चलाइएको जस्तो अवस्था नरहेको बताएका छन् ।
प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर करवीरनाथ योगीले प्रधानमन्त्री कोइरालालाई सामान्य इन्फेक्सन मात्र भएको बताए ।
उनले आगामी महिना प्रधानमन्त्री कोइराला अमेरिका जाने भएकाले अहिले देखिएको सामान्य इन्फेक्सन त्यहीँ गएका बेला एक पटक जाँच गराउन मात्र आपूmहरुले सुझाब दिएको बताए ।उनले कोइरालाको फोक्सोमा देखिएको दाग हरेक सामान्य नेपालीलाई पनि हुने भएकाले यसमा ठूलो समस्या नरहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार