गायक राजेशपायल राई पक्राउ

२०८० चैत्र २२ गते, बिहीबार

काठमाडौँ । गायक राजेशपायल राईलाई प्रहरीले पक्राउ गरेको छ । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा गायक राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गायक राईसहित अन्य तीनजना कलाकारहरु समेत मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये धेरैजसोलाई आफन्तको जिम्मा लगाइएको छ ।
गायक राईलाई पनि आफन्तको जिम्मा लगाउने प्रहरीको तयारी छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज सिथि नखः

२०८२ जेष्ठ १९ गते, आईतवार

पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार

धरान–धनकुटा सडक अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार