कालीकोटमा जिप दुर्घटना, ८ जनाको मृत्यु

२०८१ कार्तिक २५ गते, आईतवार


काठमाडौँ । कालीकोटको पलता गाउँपालिका–३ को राडुनेटामा जिप दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा ८ जनाको मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
त्यस्तै अन्य नौ जना घाइते भएका छन् । जीप सडकबाट करिब एक सय मिटर तल खसेको छ । दुर्घटनामा घाइते भएकाहरु गम्भीर अवस्थामा रहेको पलाँता गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले जानकारी दिइन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु