सुनको मूल्य प्रतिताेला १२ सय रूपैयाँले घट्याे

२०८१ मंसिर १७ गते, सोमबार


काठमाडौँ । सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने सुन तोलामा एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यस्तै, चाँदी पनि तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार

सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

२०८२ आश्विन २३ गते, बिहीबार