महासचिव विप्लव सीद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मतरुपमा पारित(भिडियोसहित )

२०८१ पुष २ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको छैठौं केन्द्रीय समिति बैठकमा महासचिव विप्लव सीद्वारा प्रस्तुत “राजनीतिक, सांगठनिक र आगामी योजनाको” प्रस्ताव सर्वसम्मत पारित भएको छ। गत बिहीबारदेखि सुरु भएको उक्त केन्द्रीय समितिको बैठकले सोमबार महासचिव विप्लव सीद्वारा प्रस्तुत “राजनीतिक, सांगठनिक र आगामी योजनाको” प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेको हो।
यसैगरी, सो पार्टीले केन्द्रीय समितिका निर्णय काठमाडौँमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]