नेप्से २.९५ अंकले बढ्यो

२०८१ पुष २ गते, मंगलवार


काठमाडौँ । नेप्से २.९५ अंकले बढेर २६३३.८७ विन्दुमा पुगेको छ । आज चार अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँमा ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर किनबेच भएको छ । आज ११७ कम्पनीको सेयरमूल्य बढ्दा ११७ कम्पनीको सेयरमूल्य घटेको छ । दश कम्पनीको सेयरमूल्य स्थिर छ । कारोबारमा रहेका १३ उपसमूहमध्ये आठ वटाको समूहगत परिसूचक बढेको छ । पाँच वटाको घटेको छ ।
सबैभन्दा धेरै कमाउनेमा सर्पोट माइक्रोफाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । कुथेली बुखरी हाइड्रोको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार

सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

२०८२ आश्विन २३ गते, बिहीबार

नेप्से ४५.३६ अंकले घट्यो

२०८२ आश्विन २२ गते, बुधबार