यू-१९ विश्वकप एसिया छनोटमा नेपाल र हङकङ भिडदै

२०८२ बैशाख ३ गते, बुधबार


काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दै छ । तल्लो मुलपानी क्रिकेट मैदानमा दुई टोलीले प्रतिस्पधौ गरिरहेका हुन । नेपालले यसअघि यूएई र ओमानलाई हराएको थियो । अफगानिस्तान पनि ओमान तथा हङकङलाई हराउदै रनरेटका आधारमा नेपालभन्दा अघि छ । आजै अफगानिस्तानले यूएईसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्दै छ ।
नेपाल र अफगानिस्तान आफ्ना खेलमा विजयी भएमा नेपाल र अफगानिस्तान मात्र शीर्षको होडमा बाँकी हुनेछन । शनिबार हुने नेपाल र अफगानिस्तानको खेलले नै विश्वकप खेल्ने टोलीको टुंगो लगाउने सम्भावना छ ।

प्रतिक्रियाहरु

[anycomment]