मिटरब्याज पीडितद्वारा मशाल जुलुस

२०८२ जेष्ठ २ गते, बिहीबार


काठमाडौँ । मिटरव्याज पीडितहरुले भव्य मशाल जुलुस निकालेका छन् । उनीहरुले मंगलबार साँझ जनकपुर बजारमा मशाल जुलुस निकालेका हुन् । गोपाल धर्मशालाबाट निकालिएको मशाल जुलुस शहरका जानकी मन्दिर हुँदै त्रिचोकमा पुगि सभामा परिणत भएको थियो । सभालाई नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य गोरी सी र संगठनका अध्यक्ष राजाराम यादवले सम्बोधन गरेका थिए । मशाल जुलुसमा मिटरब्याजी सूदखोरलाई कारवाही गर ! विद्रोह जनताको अधिकार हो ! लगायत नाराहरु लगाएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १५ गते, शुक्रबार

‘मोन्था’ चक्रवातको प्रभाव : देशभर वर्षा

२०८२ कार्तिक १४ गते, बिहीबार