नेप्से १.०७ अंकले घट्यो

२०८२ असार ४ गते, बुधबार

काठमाडौँ । नेप्से १.०७ अंकले घटेर २६५३.६८ अंकमा कायम भएको छ । आज नेप्सेमा नौ अर्ब ८ करोड ५८ लाख ८६ हजार ८७७ रुपैयाँको शेयर कारोबार भएको थियो भएकोमा नेप्से परिसूचक घट्दा पूँजीकरण पनि ०.०४ प्रतिशतले घटेको छ ।
आज नेप्सेमा भएको शेयर कारोबारमा पियोर इनर्जीका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने कर्पोरेट डेभलपमेन्ट बैंकका कारोबारीले सबैभन्दा धेरै गुमाए । आज एक सय ५९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ , शेयर कारोबारमा भएका ८८ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो भने एउटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु