शुक्रबारदेखि लोडसेडिङ घट्ने

२०७१ भाद्र ४ गते, बुधबार


काठमाडौं, ४ भदौ । नेपाल विद्युत प्राधिकरणले हप्ताको ७ घण्टा लोडसेडिङ घटाउने भएको छ ।यसअघि ५९ घण्टा लोडसेडिङ हुँदै आएकोमा आउँदो शुक्रबारदेखि लागू हुने गरि ५२ घण्टा लोडसेडिङ गर्ने प्राधिकरणले जनाएको छ ।नयाँ तालिका अनुसार हप्तामा एक दिन ७ घण्टा र बाँकी साढे सात घण्टा लोडसेडिङ हुनेछ । दिनमा दुईपटक लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार

नेप्से १६ दशमलव ६८ अङ्कले घट्यो

२०८२ बैशाख ७ गते, आईतवार