प्रधानमन्त्री सचिवलाई निर्देशन दिँदै

२०७१ भाद्र ४ गते, बुधबार


काठमाडौ, ४ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले आज विभिन्न २६ वटा मन्त्रालयका सचिवहरुलाई निर्देशन दिदैछन् । दिउँसो २ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा विभिन्न मन्त्रालयले गरेको प्रगतिका बारेमा जानकारी लिँदै थप निर्देशन दिनुहुने प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी गराएको छ । प्रधानमन्त्री कोइरालाले २ बजेपछि सबै सचिवहरुलाई बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी गराए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु